गीतसंगित म कैह्यासे लग्लि ? भिडियो टे अलि पहिलिहिसे खेल्ले रहु लेकिन गायन मे लागल चाहि ३ बरस हुइल । यी क्षेत्रम लग्ना खास उदेश्य का हो ? एकठो ते रहर हो औरे चाहि थारु समुदाय हे बिश्व ब्यापि चिन्है सेकम की कहिके लगल हो । आम्हिनसम अप्न कबिलाहुकनह्क बिचम […]

घोराही, १८ मंसिर । प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) दाङले यस बर्षको स्थापना दिवसका अवसरमा विभिन्न स्रस्टाहरुलाई पुरस्कृत एवं सम्मान गर्ने भएको छ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको बुधबार बसेको वैठकले यसबर्षको प्रगतिशील साहित्य पुुरस्कार प्रा.डा. भागवत प्रसाद शर्मालाई प्रदान गर्ने भएको छ । त्यसैगरि लौव अग्रासन साप्ताहकिका […]

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको सपथ ग्रहण गरेकाछन् । नव निर्वाचित वडा अध्यक्ष डाँगीलाई नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गराएकिथिइन । वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष डाँगीलाई कार्यबहाक प्रमुख न्यौपाने, प्रमुख […]

घोराही, १८ मंसिर । हालै दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बिमला वलीले सपथ ग्रहण गरेकी छन् । बुधबार प्रदेश सभाको सचिवालयमा एक कार्यक्रमविच पाँच नं. प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्र […]

बागलुङ, १७ मंसिर । बागलुङ जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। उनका अनुसार तीन जना घाइते भएकाछन् भने एक जना बेपत्ता रहेकाछन् […]

घोरारी, १७ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेशको अध्यक्षमा यमबहादुर गाहा ‘मिलन’ चयन भएकाछन् । सोमबार पाल्पाको तिनाउमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनबाट गाहा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरि प्रथम उपाध्यक्षमा सवि थारु, दितृय उपाध्यक्ष प्रभा […]

घोराही, १७ मंसिर । निर्वाचनपछि पनि नेकपाका नेतृहरु मतदाताहरुको घरदैलोमा पुगेकाछन् । यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा प्रदेश सभा सदस्य विमला ओलीलाई विजयी बनाएपछि नेकका सचेतक एवं प्रभावशाली नेतृ शान्ता चौधरी सहित नेकपाका नेतृहरु सोमवार पश्चिम दाङको विभिन्न ठाउँमा पुगेर मतदाताहरुलाई धन्यवाद व्यक्त गरेकाथिए । मतदाहरुको घर घरमा पुगेर […]

दंगीशरण, १६ मंसिर । नेकपा दाङले पश्चिम दाङमा विजय र्‍याली तथा मतदाताहरुसंग घरदैलौ गरेको छ । सोमबार विहान घोराहीबाट सुरु भएको विजयी उत्सव पश्चिम दाङको विभिन्न स्थानमा विजय र्‍याली गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेकोथियो । प्रदेससभा सदस्यमा निर्वाचित बिमला ओली सहित नेकपाका नेता तथा कार्यकर्ताहरु बाजागाजा सहित र्‍यालीमा सहभागि भएकाथिए […]

घोराही, १६ मंसिर । दाङ ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् भने उनको […]

पोखरा १५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ […]

भर्खरै प्रकासित