नेकपा दाङको विजय र्‍याली (फोटो फिचर सहित)

दंगीशरण, १६ मंसिर । नेकपा दाङले पश्चिम दाङमा विजय र्‍याली तथा मतदाताहरुसंग घरदैलौ गरेको छ । सोमबार विहान घोराहीबाट सुरु भएको विजयी उत्सव पश्चिम दाङको विभिन्न स्थानमा विजय र्‍याली गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेकोथियो ।

प्रदेससभा सदस्यमा निर्वाचित बिमला ओली सहित नेकपाका नेता तथा कार्यकर्ताहरु बाजागाजा सहित र्‍यालीमा सहभागि भएकाथिए भने उता आफुले जिताएर पठाएका प्रदेश सभा सदस्य विमला ओलीलाई स्वागतका लागि मतदाताहरु माला र खादा सहित बाटोमा लामबद्ध पर्खिरहेकाथिए । । (तस्विर हेर्नुस्)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित