दंगीशरण, १ पौष । दंगीशरण गाउँपालिका वडा न.–१, कालीतरामा निर्माण हुने आमखोलाघाट मलई खोलामा झोलुंगे पुलको मंगलबार शिलान्यास गरिएको छ । मंगलबार प्रदेश सभा सदस्य धमकली चौधरी र दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै सांसद धमकली चौधरीले विकाश निर्माणमा अहिलेको सरकार […]

घोराही, १ पुस । नेपाल परिवार नियोजन संघ दाङ शाखाले सुविधा सम्पन्न स्तरिय सुरक्षित मातृत्व सेवा प्रदानका लागि जापानी दूतावासको आर्थिक सहयोगमा एक करोडको भवन निर्माण गर्ने भएको छ । मंगलबार एक कार्यक्रमगरि राष्ट्रिय सभा सदस्य अनिता देबकोटा, परिवार नियोजन संघका महानिर्देशक कृष्ण प्रसाद बिष्ट र घोराही उपमहागरपालिकाका नगर प्रमुख […]

दंगीशरण, १ पुस । प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले दंगीशरण गाउँपालिका वडा न २ कौवाघारी खानेपानी ट्यांकीको शिलान्यास गरेका छन् । मंगलबार आयोजना गरेको ट्यांकीको शिलान्यास गर्दै केसीले जनताको जिवन संग जोडिएका मुख्य खानेपानी, सिचाईका लागि डिप बोरीङ्, पक्की सडकलाई आफुले मुख्य रुपमा हेर्दै योजना बनाएर अगाडि बढाईसकेको बताए । […]

सोम डेमनडौरा नेपालगंज, १ पुस । जंग्रार साहित्यिक बखेरीले कापीकलम अभियान मार्फत पुनः कार्यक्रमको थालनी गर्ने भएको छ । आफ्नो स्थापनाको दिन अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गरेरे यस्तो अभियान थालनी गर्ने उद्घोष गरेको हो । २०६८ पुस १ गते स्थापना भएको जंग्रार साहित्यिक बखेरीले स्थापना कालदेखि थारुभाषा साहित्यको विकासमा […]

घोराही, १ पुस । नेपाल पत्रकार महासंघ दाङले आफ्नो २७ औं स्थापना दिवसको अबसरमा पाँच बर्षकालागि फ्रि वाईफाई सेवा प्रदान गरेको छ । महासंघ वरपर सबैका लागि काम लाग्ने गरी वर्डलिंकसँगको समन्वयमा पाँच वर्ष फ्रि वाईफाई सेवा प्रदान गरेको हो । पुस १ गतेदेखि उक्त सेवा सूचारु भएको महासंघ दाङका […]

भर्खरै प्रकासित