तुलसीपुर, १६ माघ । चारैतिर वालले घेरिएको वरिपरि सयौं स्टलहरु राखिएकाछन् । स्टेजको केहि पर एउटा ब्यानरमा लेखिएको छ, ‘थारु मिन्ही घर’ । जहाँ महोत्सव अवलोकन गर्न आउने सबै दर्शकहरुको रोजाइमा परेको छ, तुलसीपुर महोत्सव भित्र राखिएको ‘थारु मिन्ही घर’ । परम्परागत थारु परिकारको स्वाद लिन आउनेहरुको घुइचो लाग्ने गरेको […]

दाङ, १४ माघ । प्रदेश सभा सांसद विमला वलीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएकि छिन् । पछिल्लो समय सामुदायिक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उनको धारण थियो । सांसद वलीले भनिन्–“स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको छ […]

शरद रेग्मी तुलसीपृुर, १२ माघ । दाङको तुलसीपुरमा जारी तुलसीपुर महोत्सव २०७६ मा आईतबार पनी उल्लेख्य दर्शकहरुको सहभागिता रहेको छ । माघ १० देखी शुरु भएको महोत्सवको तेस्रो दिन हजारौ दर्शकहरुले मेलाको अवलोकन गरेका छन । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आयोजना गरेको महोत्सवमा दैनिक हजारौ दर्शकहरुको उपस्थीतिले […]

काठमाडौं, ८ माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले २० दिनभित्र प्रतिनीधि सभा सदस्य रेशम चौधरी सहित ११ जनालाई रिहाइ नगरे अब सरकारविरुद्ध गृह युद्ध गर्ने सरकारलाई चेतावानी दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाका अध्यक्ष थारुले सोझा र इमान्दारिताको बदलामा सांसदसहित थारुहरुलाई विनाकारण काराबास […]

छविलाल कोपिला हिजो अस्ति थारू जिम्दार राजधानी पस्योराजधानीमै शासकसँग मितजोडी जोड्योऊ गाउँ बिर्सियोगाउँको रीतिरिवाज पनिगाउँको अनडीको जाँडर, जाँडसँगै माघ पनि बिर्सि्दियो । जब शासकहरू उसलाई काबुमा राखे र भनेथारू ठीक ठाउँमा आइ पुग्योयसको मौलिकताको माघमाथिएउटा लँगौटी झुन्ड्याइ दिऊबिचरा थारू जिम्दारलँगौटीको उपहारको उन्मादमै बेहोस् भएछर, आफ्नो बेहोसीमामालिक गुलामको व्यापारिक बिज्ञापनको साइनबोर्डमामाघको […]

कविता छविलाल कोपिला हिजो अस्ति थारू जिम्दार राजधानी पस्योराजधानीमै शासकसँग मितजोडी जोड्योऊ गाउँ बिर्सियोगाउँको रीतिरिवाज पनिगाउँको अनडीको जाँडर, जाँडसँगै माघ पनि बिर्सि्दियो । जब शासकहरू उसलाई काबुमा राखे र भनेथारू ठीक ठाउँमा आइ पुग्योयसको मौलिकताको माघमाथिएउटा लँगौटी झुन्ड्याइ दिऊबिचरा थारू जिम्दारलँगौटीको उपहारको उन्मादमै बेहोस् भएछर, आफ्नो बेहोसीमामालिक गुलामको व्यापारिक बिज्ञापनको […]

घोराही, २७ पुस । शुक्रवार देखि दाङको घोराहीमा शुरु भएको माघ साँस्कृतिक महोत्सव २०७६ को तेस्रो दिन आज चर्चित गायक टंक बुढाथोकीको विशेष प्रस्तुति रहने महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिएकाछन् । उनका अनुसार चर्चित गायक वुढाथोकी संगै मन विनाको धन ठुलो कि मन गीतबाट सर्वाधिक चर्चामा आएका […]

वाँके, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले साँस्कृतिक विकासले मात्र देशको समृद्धि हुने बताएकिछिन । शनिवार बैजनाथ गाउँपालिकामा नेपाल आदिवसी जनजाति महासंघ बाँकेद्धारा आयोजित माघी मिलन कार्यक्रमलाई उद्घाटन गर्दै यस्तो कुरा बताएकिहुन । नेपाल साँस्कृतिक विविधताको देश भएकोले यहाँका विभिन्न जातजातिहरुको मौलिक कला […]

घोराही, २५ पुस । माघ साँस्कृतिक महोत्सव २०७६ शुक्रवार देखि सुरु भएको छ । चारदिनसम्म चल्ने माघ महोत्सवको उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निस्राउ निकालेर उद्घाटन गरेकाथिए । ‘सामाजिक जागरण व साँस्कृतिक रुपमान्तरण हमार अभियान, न्याय सहितक समृद्धिक लाग पर्यटन विकासम हमार योगदान’ कना मुल […]

दंगीशरण, २४ पुस । प्रदेश सभा सांसद विमला वलीले नागरीकहरुलाई स्वास्थ्य सेवा बाट बञ्चित हुन नदिन स्वास्थ्य सेवाको क्षेत्रमा आफुले पहल गर्ने बताएकि छिन् । प्रभावकारी स्वास्थ्य सेवाका लागि भौतिक रुपमा आवश्यक कुराको समाधान गर्ने सांसद वलीले बताईन् । दंगीशरण ५ डाडागाउँमा आधारभुत स्वास्थ्य सेवा केन्दको उद्घाटन गर्दै सांसद वलीले […]

भर्खरै प्रकासित