घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण थारु परिकार र मघौटा नाच रहने माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिले जनाएको छ । आइतबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यस्तो जानकारी गराएको हो । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक भुवन चौधरीका अनुसार थारु परिकार घोङघी, […]

घोराही, २० पुस । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश पाँच बाट नौ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । आइतबार विहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताका लागि चार दलबाट ९ जनाको उम्मेदवारी दर्ता परेको हो । सत्तारुद दल नेकपा, नेपाली काँग्रेस, जनमोर्चा र समाजवादी पार्टीले उम्मेद्वारी दर्ता गराएकाहुन् । प्रदेश ५ […]

घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ लाई भब्य रुपमा सम्पन्न गर्नका लागि युवा परिचालन समितिका संयोजक अशोक चौधरीको अध्यक्षतामा एकसय एक सदस्यीय स्वयंसेवक समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा भिम चौधरी, दुर्गा चौधरी, हिमलाल चौधरी, विकास चौधरी र सुशिला चौधरी रहेकाछन् । यसैगरि महोत्सव स्वयंसेवक परिचालनका लागि ७ […]

भर्खरै प्रकासित