लक्ष्मण बस्नेत तुलसीपुर, १३ फागुन । बिरेन्द्र मा.बि. हेकुलीको खेलमैदानमा जारी दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माबी मधपुर को अग्रता कायमै रहेको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड का […]

प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले थारु कल्चरल भिलेजलाई पर्यटन प्रबद्धनको रुपमा विकास गर्न सकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा न. ३ स्थित रानीवनमा थारु समुदायको सस्ंकृति जगेर्ना गर्ने उद्धेश्यले निर्माण हुन लागेको थारु कल्चरल भिलेजको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले थारु समुदायले शासन ब्यवस्था कायम गरेकाले थारु समुदायका […]

कविता चौधरी/दाङ कविता चौधरीले राष्ट्र र जनताको हितमा रेशम चौधरीको रिहाइ गरिनुपर्ने २० वटा कारण उल्लेख गर्नु भएको छ । उहाँले रेशम चौधरीलाई किन रिहाइ गर्ने यदी समयमा उहाँको रिहाइ नभए चौधरीप्रति राज्यले गरेको यो अपराधका कारण यस क्षेत्रका नागरिकहरुमा पलाएको निरासा देशको लागि घातक हुन सक्दछ। तसर्थ देशको बिकास […]

लक्ष्मण बस्नेत दंगीशरण, ६ फागुन ६ । दंगीशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । दंगीशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल, […]

दंगीशरण, ५ फागुन । दंगीशरण गाउँपालिका जाने सिधा बाटो तुलसीपुर सुर्खेत सडकको स्तरोन्नति गर्ने कार्यले तिव्रता लिएको छ । अवको अशाढ मसान्त सम्म आर्थीक बर्ष २०७६/०७७ मा योजनामा परेका बाटाहरु फराकिलो संगै पक्की बनाउँने कार्य सम्पन्न गर्नका लागि बाटाहरु बन्ने कार्यले तिव्रता लिएको हो । १५ सय मिटर बाटोको स्तरोन्नती […]

तुलसीपुर, ५ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विकासका योजनाहरु नेताको भन्दा पनि जनताको हुनुपर्ने वताएका छन् । वास्तविक आवश्यकताको वारेमा जनतालाई धेरै कुराको ज्ञान हुने भएकाले उनले जनताबाटै योजनाहरुको रेखांकन गर्नुपर्ने कुरामा जोड दिए । “तपाईको ठाउँ कस्तो वनाउने तपाईको अधिकारको कुरा हो ” उपमहानगरपालिका भित्रका विभिन्न टोल […]

महेश थारु मुलुक यतिबेला न्याय र अन्यायको कठघरामा उभिएको छ । एकातिर वर्षौंदेखि उत्पीडन,उपेक्षा र अन्यायमा रहेका जनता राज्यबाट न्याय खोजिरहेका छन् । अर्कोतिर राज्य उत्पीडित जाति, वर्ग र समुदायको पहिचान, हकअधिकार, आत्मसम्मानको बदला अन्याय र निरंकुशता लादिरहेको छ । विगतका दशकमा देशमा अनेकौं राजनीतिक क्रान्ति, विद्रोह र आन्दोलनहरू भए, […]

तुलसीपुर, ३ फागुन । पाँच नं. प्रदेश सरकारको स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघको आयोजनामा भएको मैत्रिपुर्ण फुटबल खेलमा थारु कल्याणकारिणी सभा दाङ प्रथम भएको छ । पहिलो खेलमा थारु कल्याणकारिणी सभा र संयुक्त युवा समुह (राष्ट्रिय युवा संघ र तरुणदल) विच बराबरी भएपछि ५/५ जनाले पेनाल्टी गरेकाथिए । पेनाल्टीमा […]

काठमाण्डौ, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नेकपाको नेतृत्वमा गठन भएको सरकारको दुइ बर्ष अवधि पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो फेसवुकको वालमा लेख्दै भन्नुभएको छ,-‘आज सरकारले दुइ वर्षको अबधि पुरा गरेको छ, देशले स्थायित्वको महसुस गरेको छ, खिचातानीको […]

घोराही, २ फागुन । रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै तुलसीपुरमा बृहत र्‍याली निकालिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाईमा भएको बृहत शान्तीपुर्ण र्‍यालीमा थारु नेता, अगुवा सहित गाउँ गाउँबाट आएका सयौं थारु युवायुवतिहरुको सहभागिता रहेको थियो । उनिहरुले […]

भर्खरै प्रकासित