दाङ, ८ असार प्रतिनिधि सभा सदस्य एवं थारू समुदायका अगुवा सुरेन्द्र चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । चौधरीले आफूले पार्टीको आगामी महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको जानकारी दिनुभयो। उहाँले आफ्नो निर्णयबारे पार्टी सभापति रवि लामिछाने तथा पार्टीका वरिष्ठ नेता […]
ब्यानर
पार्वती वस्नेत दाङ, जेठ २९ गते । ग्रामीण महिला उत्थान केन्द्र दाङले बिहीबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा सिकलसेल प्रभावित व्यक्तिहरूका लागि दुखाइ व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा राप्ती सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सिकलसेलका बिरामीहरूले दुखाइ […]
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको […]
नविन चौधरी लहान, १९ जेठ । सखुवानान्कारकट्टी गाउँपालिका–२ निवासी बिमला चौधरीलाई खेतीपातीबाहेक अन्य सीपमूलक काममा संलग्न हुने अवसर कहिल्यै मिलेको थिएन । घरायसी खर्च व्यवस्थापनका लागि खेतीपातीमै निर्भर रहनुपर्ने बाध्यता उहाँको थियो । त्यस्तै, लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी सरस्वती सिंहको दैनिकी पनि खेतीपाती, बाख्रा र गाईभैंसीको स्याहारसुसारमै बित्ने गरेको छ […]
दाङ, जेठ १४ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–११, सुकौरास्थित ऐतिहासिक थारु राजा दंगीशरण दरबारको संरक्षण, जीर्णोद्धार तथा निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत रु ८ करोड ५८ लाख ३९ हजार १८० बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२-०८३ देखि सुरु हुने उक्त योजना तीन वर्षसम्म सञ्चालन हुने […]
दाङ देउखुरीस्थित राप्ती गाउँपालिकाका महिलाहरूलाई गर्मीयाममा फैलिन सक्ने लामखुट्टेजन्य रोगबाट जोगाउने उद्देश्यले सुपानेट झुल वितरण गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजना, फस्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सहयोग तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको समन्वय एवं सहकार्यमा राप्ती गाउँपालिका-४, मौरीघाटका ५० जना महिलाहरूलाई सुपानेट झुल वितरण गरिएको हो […]
पवन चौधरी प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले “हामी नेपाली ग्लोबल पोल्याण्ड” ले आगामी जुलाई ११, २०२६ मा पहिलो युरोपस्तरीय ‘नेपाल महोत्सव’ आयोजना गर्ने भएको छ। पोल्याण्डको ऐतिहासिक सहर पोजननस्थित पर्यटकीय स्थल ‘सेन्ट्रला कल्चर जामेक’, स्विएन्ती मार्सिन ८०/८२ मा आयोजना हुने महोत्सवमा नेपाली […]
थारु युवापुस्तामा समुदायको भाषा, संस्कार, परम्परा तथा पौराणिक विषयप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले दंगीशरणमा दुईदिने तालिम सञ्चालन गरिएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आर्थिक सहयोग तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, दंगीशरणको सहआयोजनामा थारु युवाहरुलाई भाषा, संस्कार, परम्परा र पौराणिक विषयसम्बन्धी तालिम प्रदान गरिएको हो । थारु सांस्कृतिक संरक्षण केन्द्रकी […]
दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । […]
हरेक निर्वाचनमा राजनीतिक दलले प्राथमिकतासाथ उठाउँदै आएको टरीगाउँ विमानस्थलको विषय यस पटक पनि प्रतिनिधि सभा निर्वाचनको प्रमुख एजेन्डाका रूपमा दोहोरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारले विमानस्थलको धावनमार्ग विस्तार र नियमित हवाई उडान सञ्चालनलाई आफ्नो चुनावी प्रतिबद्धतामा […]

