दाङ, जेठ १४ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–११, सुकौरास्थित ऐतिहासिक थारु राजा दंगीशरण दरबारको संरक्षण, जीर्णोद्धार तथा निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत रु ८ करोड ५८ लाख ३९ हजार १८० बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२-०८३ देखि सुरु हुने उक्त योजना तीन वर्षसम्म सञ्चालन हुने […]
ब्यानर
दाङ देउखुरीस्थित राप्ती गाउँपालिकाका महिलाहरूलाई गर्मीयाममा फैलिन सक्ने लामखुट्टेजन्य रोगबाट जोगाउने उद्देश्यले सुपानेट झुल वितरण गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्रको आयोजना, फस्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सहयोग तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको समन्वय एवं सहकार्यमा राप्ती गाउँपालिका-४, मौरीघाटका ५० जना महिलाहरूलाई सुपानेट झुल वितरण गरिएको हो […]
पवन चौधरी प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले “हामी नेपाली ग्लोबल पोल्याण्ड” ले आगामी जुलाई ११, २०२६ मा पहिलो युरोपस्तरीय ‘नेपाल महोत्सव’ आयोजना गर्ने भएको छ। पोल्याण्डको ऐतिहासिक सहर पोजननस्थित पर्यटकीय स्थल ‘सेन्ट्रला कल्चर जामेक’, स्विएन्ती मार्सिन ८०/८२ मा आयोजना हुने महोत्सवमा नेपाली […]
थारु युवापुस्तामा समुदायको भाषा, संस्कार, परम्परा तथा पौराणिक विषयप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले दंगीशरणमा दुईदिने तालिम सञ्चालन गरिएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आर्थिक सहयोग तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, दंगीशरणको सहआयोजनामा थारु युवाहरुलाई भाषा, संस्कार, परम्परा र पौराणिक विषयसम्बन्धी तालिम प्रदान गरिएको हो । थारु सांस्कृतिक संरक्षण केन्द्रकी […]
दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । […]
हरेक निर्वाचनमा राजनीतिक दलले प्राथमिकतासाथ उठाउँदै आएको टरीगाउँ विमानस्थलको विषय यस पटक पनि प्रतिनिधि सभा निर्वाचनको प्रमुख एजेन्डाका रूपमा दोहोरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारले विमानस्थलको धावनमार्ग विस्तार र नियमित हवाई उडान सञ्चालनलाई आफ्नो चुनावी प्रतिबद्धतामा […]
घोराही उपमहानगरपालिकाह लैंगिक हिंसा नियन्त्रित नगर घोषणा कैगिल बा । बैफेक डिन्वा उपमहानगरपालिकाके ४८ औं नगर स्थापना दिवसक अवसरम लैंगिक हिंसा नियन्त्रित नगर घोषणा कैगिल हो । लुम्बिनी प्रदेशके मुख्यमन्त्री चेतनारायण आचार्य लैंगिक हिंसा नियन्त्रित नगर घोषणा पत्र पहर्ख लैंगिक हिंसा नियन्त्रित नगर घोषणा कर्लरलह । कार्यक्रमह सम्बोधन कर्टि मुख्यमन्त्री […]
लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले थारू कला, संस्कृतिको संरक्षण, संवर्धन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । गुलरिया टोल विकास संस्था, घोराही दाङद्वारा आइतबार घोराहीमा आयोजित गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारू संवत् २६४९) को उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले कला र […]
घर त थियो, तर नामको मात्रै। सिठाले बेरिएको फुसको छाना, पानी पर्दा चुहिने, हावाहुरी आउँदा छानो उड्ने डर। हिउँदमा चिसोले सुत्न नसकिने, बर्खायाममा त रात काट्न झनै कठिन। खाट सार्दै, भाँडो थाप्दै रात बिताउनु इलावती चौधरीका लागि दैनिकी जस्तै थियो। यही असुरक्षित घरमा जीवन बिताइरहनुभएकी गढवा गाउँपालिका–२, महादेवाकी इलावती बुधबारदेखि […]
गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२, थारु सम्बत २६४९ के सामा ढमाढम हुइटी बा । “एकता, विकास व आत्मनिर्भरताके लाग सांस्कृतिक अभियान” कना मूल नाराक साथ यिह पुस २७ गते घोराही उपमहानगरपालिका १७ गुलरिया स्थित शहिद नेत्रलाल पार्कम आयोजना ह्वाजैटि रलक् महोत्सवके सामा ढमाढक हुइटी रलक् महोत्सव मूल आयोजक समितिक संयोजक […]

