नयाँ झोला, कापी र कलम पाएपछि सिकलसेल प्रभावित तथा विपन्न परिवारका बालबालिकाको मुहारमा खुसी छाएको छ । आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन समस्या भोग्दै आएका १८ जना विद्यार्थीले छात्रवृत्तिसहित शैक्षिक सामग्री पाएपछि अध्ययनप्रति थप उत्साहित भएका छन् । शैक्षिक सामग्री पाएपछि विद्यार्थीले अध्ययनमा सहज हुने भन्दै खुसी व्यक्त गरेका […]

दाङको लमही नगरपालिका–२ का व्यावसायिक तरकारी खेतीमा संलग्न २५ जना किसान उत्कृष्ट घोषित भएका छन् । ग्रामीण महिला उत्थान केन्द्र दाङले सञ्चालन गरेको कृषि उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत वडाभित्र तरकारी उत्पादन गर्दै आएका ३०० किसानमध्येबाट उनीहरूलाई उत्कृष्ट किसानका रूपमा छनोट गरिएको हो । लमही नगरपालिका–२ केरुनियास्थित समुन्नती सामाजिक उद्यमी महिला सहकारी […]

भर्खरै प्रकासित