दाङ । मञ्जरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सीता कुमारी चौधरी चयन हुनुभएको छ । गढवा गाउँपालिका–५ बाँकीमा सम्पन्न भएको संस्थाको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट उहाँ सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको हो ।अधिवेशनले संस्थाको उपाध्यक्षमा प्रेमदया चौधरी, सचिवमा शान्ति चौधरी तथा सदस्यमा जानकी […]

भर्खरै प्रकासित