दाङक थारू बस्तीम परम्परागत सख्या पैयाँ नाचक रौनक सुरु हुइल बा । डस्या अइना दुइ अठ्वार आघसे डस्या निओराइकसम सामूहिक रूपम गाउँम सख्या पैयाँ नच्ना थारू समुदायम परम्परा रटि आइल बा । घोराही उपमहानगरपालिका १७, ओखरा गाउँम सख्या पैयाँ नाच सुरु कैसेक्लक् लक्षिम चौधरी बटोइली...
ग्रामीण महिला उत्थान केन्द्र दाङको ३२औँ वार्षिक साधारण सभा आइतबार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा सल्लाहकार थम्मन चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तावित कार्यक्रम...
थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक १ गते ढिक्री पूजा गर्ने भएका छन् । दशैँ मनाउने तिथि र विधिमा देखिएको अन्योल हटाउन शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको छलफलले पर्व मनाउने मिति र परम्परागत विधि तय गरेको हो । थारू अगुवा, मटाँवा, पुर्खा, बुद्धिजीवी, देशबन्ध्या गुर्वा,...