तिम्रो मेरो जीन्दगीको शहर एउटै होस । धर्ती चुम्ने आकाश छुने रहर एउटै होस ।। चखेवाको जोडी बन्ने तिम्रो मेरो सपनालाई । साकार पार्ने संवन्धको लहर एउटै होस ।। हाँस्ने खेल्ने नाँच्ने गाँउने सुखदुख जीन्दगीमा । तिमलाई दुख्दा मलाई दुख्ने दहर एउटै होस ।। एक बारको जीन्दगानी मरिलानु केपो […]

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा मौलिक बाजाहरुको प्रशिक्षण चलाउने भएको छ । प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा पुगेर मौलिक बाजाहरुको प्रक्षिण गर्ने योजना रहेको बताए । नेपाली परम्परागत र मौलिक लोकबाजाको पाठ्यसामग्री लोप हुने अवस्थामा […]

आपन विकास अप्पन्हे कर्ना होन्याय समनताक लाग लर्ना हो क्याकर आस हेर्ख बैस्ना हो, यिहाँआपन डग्रीक् काँट अप्पन्हे फर्ना हो….. लामो प्रतिक्षामा रहेका थारु भाषाको जागरण गीतको एक कार्यक्रम विच विमोचन गरिएको छ । वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माले उक्त गीतको विमोचन गर्नुभएको हो । […]

नविन चाैधरीफागुन ४, घोराही । नेपाली तथा थारु गीतमा स्वर दिएर चर्चा कमाएका मधुर स्वरका धनि गायक रोशन रत्गैयाको ‘तिमी विना एक्लो जीवन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा दर्शकहरुको आपार माया पाएर आधा दर्जन भन्दा बढि नेपाली गीतमा स्वर तथा संगित दिएका रत्गैयाँको यो आठौं कोशेली हो […]

घोराही, १० मंसिर । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा तथा थारु कल्याण कारिणी सभा दाङको निर्माणमा तयार पारिएको बर्का नाचको बृत्तचित्र र पुस्तक विमोचिन गरिएको छ । उक्त बृत्तचित्र र पुस्तकको विमोचन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष […]

घोराही, २८ साउन । थारु समुदायका महिला दिदीवहिनीहरुले अष्टिम्की पर्व धुमधामका साथ उल्लासमय वातावरणमा मनाएकाछन् । कोरोना महामारीको वावजुद पनि थारु समुदायका महिला दिदीवहिनीहरुले उच्च सतकर्ता अपाउनदै अष्टिम्की मनाएका हुन् । परम्परागतदेखि मान्दै आएको थारु समुदायका महिलाहरुले यस पर्वलाई भब्य रुपमा मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माअष्टिमीको दिन मनाउने […]

घोराही, २० साउन । घोराही उपमहनगरपालिका वडा नं. १ र २ वडाको विचमा रहेको कृत्रिम चेपे जलाशयमा मंगलबार डुङ्गा परिक्षण गरिएको छ । नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, घोरही १ वडाका वडा अध्यक्ष राममणि पाण्डेयले जलाशयमा बोटिङ सयर गरेर परिक्षण गरेकाथिए । करिब […]

अर्जुन भण्डारी आहा कति राम्रो लिपुलेकआहा कति राम्रो लिम्पियाधुरा।आहा कति राम्रो नाभि र गुञ्जी बस्तिस्वर्गभन्दा कम कहाँ छन र ?आहा कति राम्रो काली नदीपार्वतीकुण्ड पनि ।सत्य युगमा भगवान शिवलेतण्डव नित्य नाचेको ठाऊँ।आहा कति राम्रो पार्वती सँगमाया पिरती गाँसेको ठाँऊ।नभुल्ना सक्छु म,न सक्लान मेरा सन्तानलेविहान उठ्दा हेर्छु तिमिलाईगुडमोर्निङ लिपुलेक भन्छुतिम्रो पाऊ […]

घोराही, १६ जेठ । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी विहिबार युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण/निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको युटुब च्यानलबाट रिलिज भएको हो । २०७५ सालमा निर्माण भएको चलचित्र ‘लावाजुनी’ले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा […]

घोराही, २६ वैशाख । ख्याल बगालको आयोजनामा र विभिन्न साहित्यक संघसंस्थाहरुको सहकार्यक्रमा भइरहेको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम हिजो विहिबारदेखि रेडियो गुर्वावा एफ.एम बर्दियाबाट प्रशारण शुरु भएको छ । गत शुक्रवार देखि आइतवारसम्म तीनदिन भएको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम विभिन्न विधामा विभिन्न स्रस्ताहरुसंग बहस तथा छलफल भएकोथियो […]

भर्खरै प्रकासित