Blog

–छविलाल कोपिला बाबाकि सगर गैनु हाँ, मुरिया लहाने सखी ए हो, सेंडुर छुटल पानिघाट, सखी ए हो ! …….केही दिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विषेशगीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको […]

घोराही , ५ पौष। थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू बाहुल क्षेत्रहरुमा माघ कार्यक्रमका लागि तयारी तिब्र पारिएको छ। यस्तै बिगतका वर्षहरुमा जस्तै दाङमा यस वर्ष पनि दुई दिन माघ महोत्सव हुने भएको छ। थारू कल्याणकारीणी सभा दाङको मुख्य आयोजना र एक दर्जन बढी संघसंस्थाको सह-आयोजनामा दाङको घोराहीमा […]

बुनु थारू। काठमाडौँ, २ पुस। जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् । कुनै जमनामा ती थारुहरु कमैया हैन जमिन्दार थिए। र, सयौं विघाका मालिक थिए। पूर्व […]

तुलसीपुर, ३० मंसिर।  श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नमुना यूवा संसदको आयोजना तथा ओरेक नेपालको सहकार्यमा आप्रवासी कामदारहरुको अवस्था र चूनौतिमा सरोकारवालाहरुको भूमिका  विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र जबसम्म श्रमको सम्मान गरिदैन, तवसम्म युवा शक्तिहरुको […]

सुशील चौधरी निरन्तर राजनीतिक संक्रमणकालका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको क्षेत्रमा गतिलिन नसेकेको हाम्रो देश, संविधनासभाबाट संविधान निर्माण र २०७२ असोज ३ गते घोषित भएर लागु आएपछि मुलुकले गति लिएको छ । समावेशी सिद्धान्त सहितको सहभागितामुलक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संविधानले अंगिकार गरेको छ । लामो समयसम्म एकात्मक […]

काठमाडौं, कात्तिक ०४। तिहारको बेला नेवार समुदायद्वारा मनाइने स्वन्तिः को तिथि बिगारेको भन्दै नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ । तिहारमा पर्ने म्हः पूजा र नेपाल संवतलाई नेवार समुदायले परम्परागत रुपमा एकैदिन मनाउदै आएको छ । तर यस वर्ष यि दुई पर्वलाई राष्ट्रिय पञ्चांग निर्णायक समितिले बेग्लाबेग्लै […]

-कृष्ण समर्पण डस्या नाचगान, रिटिरिवाज, डिउँटा ओ स्वर्गवासी पुर्खाहुँकहनसे जोरगैलक थारुनक एकठो टिह्वार हो । माघ, अस्टिम्कि ओ अट्वारी असख डस्या फे थारुहुकहनके एक्ठो बरुवार टिह्वार हो जहाँ आपन स्वर्गवासी पुर्खाहुँकहन सम्झना कैजाइट । डस्य म पिट्टर डेके स्वर्गवासी पुर्खाहँुकहन सम्झना कैजाइट । डस्या आपन डेवि डेउटावन मन्ना टिह्वार हो। […]

आज राष्ट्रिय बाल दिवस । सर्वप्रथम बाल दिवसको अवसरमा सम्पूर्णमा शुभकामना छ । आजका साना साना बालबालिकाहरु भोलिका देशका कर्णधार हुन, भबिष्य हुन । त्यसैले बाल अधिकारको संरक्षण गर्नमा राज्यको प्रमुख दायित्व हुन्छ । बाल अधिकार हामी सबेको सरोकारको बिषय हो । बाल अधिकारको संरक्षणमा स्थानिय सरकार, सघ सस्था, बिद्यालय […]

१३ भदौ। आईतबार तुलसीपुर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन् । पश्चिम नेपालको थारू समुदायको दोस्रो ठूलो पर्व ‘अट्वारी’को अवसरमा निजी तथा सामुदायीक विद्यालय बन्द हुने भएका हुन् । वार्षिक विदा कटौती गरि आईतबार विद्यालय बन्द गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जानकारी दिएको छ । थारू समुदायमा […]

-छविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि […]

दंगीशरण खवर साउन, २१ घोराही । भालीदेखि काठमाण्डौं–दाङ–काठमाण्डौको लागि दैनिक दुइपटक हवाई उडान हुने भएको छ । यात्रुहरुको चापलाई मध्यनजर गर्दै भोलि साउन २२ गतेदेखि काठमाण्डांै–दाङ–काठमाण्डौंका लागि दिनमा दुइपटक उडान गर्न लागिएको तुलसीपुर उपमहागरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । उनका अनुसार यात्रुहरुलाई सहज सुविधा बनाउनका लागि नेपाल एअरलाइन्सको कार्यालय […]

लुम्बिनी प्रदेशके मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिपरिषद पुनर्गठन करल बाट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विच सत्ता संचालन कर्ना सहमति अनुसार लुम्बिनी प्रदेश सरकारमा नेकपा सरकारम सहभागि हुइल बा । नेकपासे सिफरिस हुइलक सरकारम तीन मन्त्री  नियुक्त हुइलक हुइट ।  मुख्यमन्त्री आचार्यक सिफारिसक आधारम  प्रदेश प्रमुख […]

भरिभराउ हलम युवा कवि प्रणव आकाशके कविता सुन्टि रलह । उहाँके कविताम समाजक विसङ्गति, मनैनम फेरजैटि रलक जीवनशैली, श्रमके अवमूल्यन व बहर्टि रलक कृत्रिमतप्रति तीखो व्यङ्ग्य रलहन । कुकुर डुलाउँदै, भुँडी फुलाउँदै स्याँस्याँ फ्याँफ्या दौडिँदै हिँड्दै कृत्रिम पसिनाले लत्पतिएर आउने सालिकका बहुरूपी भक्तहरू… उहाँ सालिक वरिपरि डेखपर्ना देखावटी गतिविधिमार्फत समाजम […]

घोराही, भदौ २ गते । ग्रामीण महिला उत्थान केन्द्र दाङले वार्षिक समीक्षात्मक तथा अभिमुखीकरण कार्यशाला घोराहीमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक सल्लाहकार एवं आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । […]

टंकु चौधरी उमेरले ७० वर्षके मठ्वा चहुर सेक्ल । तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी निवासी टंकु बस्या (बाँसुरी), आपन मौलिक संस्कृतिके लगाव व उत्साह भने ओस्टह बा । आधुनिकताके प्रभावसँग गाउँघरक परम्परागत संस्कृति, मौलिक भेषभूषा व बाजागाजा ओझेलम पर्टि रहल ब्याला उहँ बस्यक मधुर धुनसँग थारु समुदायके मौलिक पहिचान जोगैनाम निरन्तर लागल […]

दाङमा खाना पकाउने एलपी ग्यासको अभावका कारण घण्टौँसम्म लाइनमा बस्नुपर्ने उपभोक्ताको बाध्यता अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको सर्वपक्षीय छलफलले ग्यास खरिदका लागि उपभोक्ताले अब लाइन बस्न नपर्ने व्यवस्था गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको अध्यक्षतामा भएको छलफलले जिल्लाका ग्यास उपभोक्तालाई आफूलाई पायक […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका […]

परिचय : नेपाली समाज विविधतामा पनि एकतामा रहेको समाज हो । बहुल भाषा, धर्म, संस्कृति र संस्कार रहेको नेपाली समाजको उच्चतम विशेषता भल्काउँछ । नेपालमा आदिवासी जनजातिहरुलाई सामाजिक, आर्थिक र शैक्षिक विकासको आधारमा ५ वटा समुहमा वर्गिकरण गरेको पाइन्छ । नेपालमा बोलिने भाषाहरुलाई मुख्यतया ४ वटा ठूलो भाषा परिवारमा विभाजन […]

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा इतर पक्षका नेता-कार्यकर्ता उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए । केही गगन थापा सभापति रहेको आधिकारिक कांग्रेसका नेताहरू पनि देखिए । […]

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको माहोल छैन । स्थानीय तहको चुनाव पनि नजिक छैन । तर दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  प्रतिनिधिसभा सदस्य कमल सुवेदी भने अहिले पनि चुनावी अभियानकै शैलीमा गाउँगाउँ र घर–घर पुग्दै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ । निर्वाचनका बेला मत […]

भर्खरै प्रकासित