भुवन चौधरी परिचय नेपालका थारू समुदायको सांस्कृतिक जीवन विविध पर्व, परम्परा, मिथक र सामाजिक अभ्यासले समृद्ध छ । माघ, अष्टिम्की, गुरै, होरी, जितिया, सामाचकेवा, डश्या, डेवारी, हरढावा, पेंड्या लगायतका पर्वझैँ अट्वारी पनि थारू समुदायमा (विशेषतः पश्चिम नेपालका थारू समुदायमा) प्रचलित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । लुम्बिनी, कर्णाली र […]
कला/संस्कृति
चूर्णबहादुर चौधरी १. परिचय: आइतवारको दिन मनाइने पर्वलाई थारु आदीवासीहरूले यो पर्वको नाम अट्वारी राखेको हो । आइत् +वार = आइतवार अर्थात थारुहरूको आफ्नो मौलिक नाम आइतवारलाई “अट्वार” (अट् + वार (अट्वार) पनि भनिन्छ । वोलीचाली र लवज मिलाउदा “अट्वारी” हुन गएको होे । विशेषगरी “अट्वारी” पर्वलाई पश्चिम नेपालको नवलपरासी, […]
टंकु चौधरी उमेरले ७० वर्षके मठ्वा चहुर सेक्ल । तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी निवासी टंकु बस्या (बाँसुरी), आपन मौलिक संस्कृतिके लगाव व उत्साह भने ओस्टह बा । आधुनिकताके प्रभावसँग गाउँघरक परम्परागत संस्कृति, मौलिक भेषभूषा व बाजागाजा ओझेलम पर्टि रहल ब्याला उहँ बस्यक मधुर धुनसँग थारु समुदायके मौलिक पहिचान जोगैनाम निरन्तर लागल […]
परिचय : नेपाली समाज विविधतामा पनि एकतामा रहेको समाज हो । बहुल भाषा, धर्म, संस्कृति र संस्कार रहेको नेपाली समाजको उच्चतम विशेषता भल्काउँछ । नेपालमा आदिवासी जनजातिहरुलाई सामाजिक, आर्थिक र शैक्षिक विकासको आधारमा ५ वटा समुहमा वर्गिकरण गरेको पाइन्छ । नेपालमा बोलिने भाषाहरुलाई मुख्यतया ४ वटा ठूलो भाषा परिवारमा विभाजन […]
चूर्णबहादुर चौधरी
दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकसमेत सङ्ग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा एक लाख १८ हजार ५०५ जना आन्तरिक तथा बाह्य पर्यटकले संग्रहालयको अवलोकन […]
थारु युवापुस्तामा समुदायको भाषा, संस्कार, परम्परा तथा पौराणिक विषयप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले दंगीशरणमा दुईदिने तालिम सञ्चालन गरिएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आर्थिक सहयोग तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, दंगीशरणको सहआयोजनामा थारु युवाहरुलाई भाषा, संस्कार, परम्परा र पौराणिक विषयसम्बन्धी तालिम प्रदान गरिएको हो । थारु सांस्कृतिक संरक्षण केन्द्रकी […]
लुम्बिनी प्रदेशकी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले थारू कला, संस्कृतिको संरक्षण, संवर्धन गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ । गुलरिया टोल विकास संस्था, घोराही दाङद्वारा आइतबार घोराहीमा आयोजित गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारू संवत् २६४९) को उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले कला र […]
गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२, थारु सम्बत २६४९ के सामा ढमाढम हुइटी बा । “एकता, विकास व आत्मनिर्भरताके लाग सांस्कृतिक अभियान” कना मूल नाराक साथ यिह पुस २७ गते घोराही उपमहानगरपालिका १७ गुलरिया स्थित शहिद नेत्रलाल पार्कम आयोजना ह्वाजैटि रलक् महोत्सवके सामा ढमाढक हुइटी रलक् महोत्सव मूल आयोजक समितिक संयोजक […]
तुलसीपुरमा आयोजना हुन गइरहेको माघ विशेष कार्यक्रमको तयारीलाई तीव्रता दिइएको छ । नमूना भुह्यारथान, थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ मटाँवा, बरघर, भलमन्सा संघ तथा थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको सहआयोजनामा यही पुस २५ गते तुलसीपुर उपमहानगरपालिका–६ जबरपुरस्थित नमूना भुह्यारथानको प्राङ्गणमा महोत्सव आयोजना हुने भएको हो । कार्यक्रमलाई भव्य र सभ्य […]

