घोराही उपमहानगरपालिका १० नारायणपुरमा सिकलसेल एनियिमा सम्बन्धि शिविर संचालन हुने भएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजनामा सिकलसेल सम्वन्धि शिविर हुने भएपछि घोराही १० का स्थानिय समुदायले सिकलसेल एनिमियाको रक्त प्ररिक्षण गर्ने सेवा पाउने भएका हुन् । ग्रामीण महिला उत्थान केन्द्र र अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनी काठमाडौको साझोदारीमा […]

  दिउँसो काम गर्ने पश्चिम तराईका थारू समुदायलाई राति प्रौढ शिक्षा पढाउन शुरू गरेर सामाजिक जीवनमा प्रवेश गरेको तीन दशकपछि डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री बनेका छन्। सामाजिक सेवाको क्षेत्रबाट राजनीतिमा आएका डिल्लीबहादुर चौधरी यस्ता नेता हुन् जसले कहिल्यै असफलता देख्नु परेन। चौधरीले आफूलाई सामाजिक सेवादेखि राजनीतिसम्म स्थापित गराएका हुन्। उनले सबै […]

थारु समुदायको महान पर्व माघ नजिकै गर्दा थारु गाउँमा माघको रौनक शुरु भएको छ । माघ नजिएसंगै थारु गाउँ अहिले माघीमय बनेको छ । गाउँ गाउँमा माघ महोत्सव, माघ साँस्कृतिक कार्याक्रमको आयोजना भइरहेकाछन् । यसै विच थारु कल्याणकारिणी सभा दाङले आज र भोली दुइदिन जिल्लाको सदरमुकाम घोराहीमा जिल्ला स्तरिय माघ […]

घोराही, २१ पुस । घोराहीमा भोलीदेखि हुने दुइदिने माघ महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । विहिबार महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवको तयारी बारे जानकारी गराएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले भोली पुस […]

घोराही, १५ पुस ।  घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र पारिएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा यहि पुस २२ र २३ गते जिल्ला समन्वय समितिको प्राङगन घोराहीमा हुन गइरहेको माघ महोत्सवको तयारीलाई तिब्र बनाएको हो । ‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम […]

३२ वर्षीय विवेक बुढाथोकी जनप्रतिनिधि हुनुहुन्छ तर जनताको सेवाबाट बचेको थोरै समय व्यवसायमा लगाउनुहुन्छ र त जनताको सेवा र कुखुरा पालन व्यवसाय सँगसँगै लैजानुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका–५ को वडाध्यक्षमा निर्वाचित विवेक जति जनताको काममा खटिनुहुन्छ बचेको समयमा त्यतिनै खटिएर कुखुरा फार्ममा […]

थारु समुदायको अट्वारी यस वर्ष भदौ १२ गते परेको छ । हरेक वर्ष जन्माअष्टमीको दुई आइतबार अर्थात कुशे आंैसीको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउँदै आएका छन् । यसैबीच थारु आयोगले पनि यस वर्षको अट्वारी भदौ १२ गते भएको जनाएको छ । थारु आयोगले थारु अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर […]

  सब्से पहिला त लावा डगर त्रैमासिक पोष्टा ५० औं अंकम पुग्लक् अवसरम मैगर शुभकामना डिहटु । यी अरबर डग्गरम फे सम्हुल डग्गर बनैटि स्वर्ण अकंके रुपम प्रकाशित हुइलग्लक्म बहुट खुशि लागल बा । २०६६ माघ महिनासे प्रकाशनके सुरुवाट हुइलक् लावा डगर निरन्तर रुपम प्रकाशन हुइटी यिहासम् पुग्ना कलक् आपन्हे […]

दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रानी वनमा करिब २ करोड लगानीमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण […]

दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ। थारू भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा सहयोग पुर्‍याउन थारू बहुल विद्यालयमा थारू भाषाको पाठनपाठन गर्न लागिएको मेयर नरुलाल चौधरीले बताए। “थारू भाषाको पाठ्यपुस्तक निर्माणको काम सम्पन्न भएको छ,” उनले भने, “छपाइको […]

भर्खरै प्रकासित