सब्से पहिला त लावा डगर त्रैमासिक पोष्टा ५० औं अंकम पुग्लक् अवसरम मैगर शुभकामना डिहटु । यी अरबर डग्गरम फे सम्हुल डग्गर बनैटि स्वर्ण अकंके रुपम प्रकाशित हुइलग्लक्म बहुट खुशि लागल बा । २०६६ माघ महिनासे प्रकाशनके सुरुवाट हुइलक् लावा डगर निरन्तर रुपम प्रकाशन हुइटी यिहासम् पुग्ना कलक् आपन्हे […]

दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रानी वनमा करिब २ करोड लगानीमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण […]

दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ। थारू भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा सहयोग पुर्‍याउन थारू बहुल विद्यालयमा थारू भाषाको पाठनपाठन गर्न लागिएको मेयर नरुलाल चौधरीले बताए। “थारू भाषाको पाठ्यपुस्तक निर्माणको काम सम्पन्न भएको छ,” उनले भने, “छपाइको […]

हरेक वर्ष १९ जुनमा विश्वभर सिकलसेल दिवस मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि सिकलसेल दिवस मनाइँदै आएको छ । विशेष गरेर सिकलसेल एनिमिया रोगबारे जनचेतना जगाउने उद्देश्यले नेपालका प्रभावित जिल्ला र क्षेत्रमा सिकलसेल दिवस मनाउने गरिएको छ । दाङको घोराहीमा पनि यस अवसरमा कार्यक्रम गर्न थालिएको घोराही उपमहानगरका स्वास्थ्य […]

स्नातक तहमा अध्ययनरत मुक्त कमलरीहरूले छात्रवृत्ति बापतको रकम पाउन सकेका छैनन्। उनीहरूले गत वर्षदेखि उक्त रकम नपाएका हुन्। मुक्त कमलरी विकास मञ्चकी पूर्व केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले स्नातक तहमा अध्ययनरत २७७ जना मुक्त कमलरीले छात्रवृत्ति बापतको रकम नपाएको बताइन्। यसअघि वार्षिक १० हजारको दरले पाउँदै आएका रकम गत वर्ष निर्देशिका र […]

थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको दाङको पूरानो साँस्कृतिक थारु संग्रहालय संकटमा परेको छ । १३ वर्ष अगाडि घोराही १७ स्थित पनौरामा स्थापना गरिएको थारु साँस्कृतिक संग्रहालय आर्थिक अभाबमा संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ र […]

दिउँसो स्कूल जान्थे भने बिहान-बेलुका जमीनदारको हलो जोत्थे। बिदाको दिन त हली हुनैपर्थ्यो। “एसएसली गर्दासम्म हली भएर काम गरें,” उनी भन्छन्। सानैमा आमाबुबा गुमाएपछि भारतमा मजदूरी र गाउँमा हली भएर जीविकोर्पाजन गरेका टीकाराम खड्का सुकुम्बासी बस्तीबाट तुलसीपुर उपमहानगरको मेयर चुनिएका छन्। लामो समय नेकपा (एमाले) को सामान्य कार्यकर्ताका रूपमा क्रियाशील खड्का […]

नेकपा एमालेका महासविच शंकर पोख्रेलको वडामा नेकपा एमालेका वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ । जिल्लामा केन्द्रीय तहका नेताहरु आफ्नै वडामा पराजित भइरहेको बेला एमालेका महासचिव शंकर पोख्रेलको वडामा भने एमालेकाे प्यानल विजयी भएको हो । पोख्रेलले आफ्नो वडा मात्र नभइ जिल्लाको दुइ उपमहानगरपालिका पनि बहुमत सहित मेयर र […]

तुलसीपुर उपमहानगरपालिकाको कुल खसेको मत मध्ये करिब ९ हजार मत मात्र गणना गर्ने बाँकी रहदा मेयर र उपमेयरमा एमाले अग्रस्थानमा रहेको छ । नेकपा एमालेका मेयरका उम्मेद्वार टीकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउदै लगेकाछन् । उनले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली काँग्रेसको उम्मेद्वार गेहेन्द्र गिरीलाई २ हजार ३३० मतले […]

चन्द्रबहादुर गुरुङ पाँच बर्ष अगाडि दाङको एक वडाको कार्यालयमा सहयोगीको रुपमा जागिर पाए । उनलाई यस अघि २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोकर्णबहादुर रानाले वडा कार्यालयको सहयोगिको रुपमा नियुक्त गरे । कार्यालय सहयोगीको रुपमा जागिर पाएपछि गुरुङले कार्यालयमा पुछा लगाउने देखि कार्यालयको डकुमेन्टलाई मिलाएर राख्नेसम्मको जिम्मेवारी […]

भर्खरै प्रकासित