अन्तर्राष्ट्रिय १४औ श्रमिक महिला दिवसको अवसरमा अनलाइन खबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलामा थारू समुदायबाट ४ जना परेका छन् ।  ती ४ जनामा लुम्विनी प्रदेशकी पूर्व उपसभामुख कृष्णी थारु, सञ्चारकर्मी पुष्पा चौधरी, अधिवक्ता सुशीला चौधरी र पारिस्थितिक प्रणाली विज्ञ डा सुनिता चौधरी रहेका छन् । पुष्पा चौधरी बर्दिया, बाँसगढीस्थित […]

संघीय सरकारमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। एमाले-माओवादीको गठबन्धन भत्काएर गत वैशाखमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो। केन्द्रमा गठबन्धन फेरबदल भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार ढल्ने भएको हो। माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को […]

टेक्सास थारू समाज अमेरिकाको दास्रो कार्यसमितिको पहिलो बैठक टेक्सासमा सम्पन्न भएको छ । समाजको अध्यक्ष रामकुमार चौधरीको अध्यक्षता तथा संस्थाको सल्लाहकार सुशील चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले समाजको रिक्त रहेको कोषाध्यक्ष पदमा सरिता मण्डर चौधरीलाई मनोनयन गरिएको समाजले जनाएको छ । यस्तै, वैठकले वार्षिक कार्यक्रम तथा कार्ययोजनाको कार्यक्रमको जिम्मेवारी बाँडफाँट […]

टेक्सास थारु समाज अमेरिकाले सन्तोष दहितलाई प्रेस संयोजकमा मनोनयन गरेको छ । समाजका अध्यक्ष रामकुमार चौधरीको अध्यक्षता तथा सल्लाहकार सुशील चौधरीको प्रमुख आतिथ्यमा बसेको बैठकले दहितलाई प्रेस संयोजकमा मनोनयन गरिएको समाजका महासचिव नेत्रसागर चौधरीले जानकारी दिए । दहित थारु पत्रकार संघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष हुन् । उनि थारु भाषाको […]

घोराही उपमहानगरपालिकाके नगर प्रमुख नरुलाल चौधरी थारु भाषा थारुन्हक् पहिचान हुइलक् बटोइल बाट । लौव अग्रासन साप्ताहिकके आयोजनाम शनिच्रक डिन्वा घोराहीम हुइलक् थारु भाषाके वर्तमान अवस्था विषयक अन्तक्र्रिया कार्यक्रमह सम्बोधन कर्टि चौधरी असिन बातम जोड डेलक हुइट । ‘आब थारु भाषा बिग्र लागल, अशुद्ध हुइल । बोलीचालीम फे कमि आइल […]

स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर प्रदर्शन गरेका छन्। उनीहरूले बिहीबार घोराही बजारमा प्रदर्शन गरेका हुन्। गुठी जग्गा रैकर गर्नुपर्ने र मोही अधिकारलाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा छन्। गत सातादेखि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिंदै आएका छन्। माग सम्बोधन गर्न सरकारले वास्ता नगरेको स्वर्गद्वारी […]

पद्मोदय पब्लिक नमूना मावि दाङमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले विद्यालयमा परिकार मेला चलाएका छन् । स्थानीय पाठ्यक्रम अन्तरगत परिकार मेलाको आयोजना गरेर विद्यार्थीहरुले विभिन्न परिकार वनाएर विक्रि गरेका हुन् । विद्यार्थीले बनाएको ढिक्रि, मम सहित विभिन्न परिकारहरु जनप्रतिनिधी, शिक्षक, विद्यार्थी र कर्मचारीहरुले किनेर खाएका छन् ।नगर प्रमुख नरुलाल चौधरी, […]

सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको अगुवाइमा सर्वसाधारणको उपस्थितिमा घोराहीको तुलसीपुर चोकदेखि घोराहीको बजारमा परिक्रमा गरिएको थियो। दंगालीहरुले झाँकीसहित उनको स्वागत गरे। मगर, थारु समुदायलगायत समुदायले आ–आफ्नो वेषभूषा र बाजागाजासहित दाङको दर्जनौं क्रियाशील संघसंस्था, […]

दाङक मुख्य दुइ शहरम आब महोत्सव संचालन हुइटी बा । तुलसीपुर उद्योग वाणिज्य संघके आयोजनाम तुलसीपरम व दाङ चेम्बर अफ कर्मशके आयोजनाम घोराहीम महोत्सव संचालन हुइटी आइल बा । यी डुनु महात्सव स्थल भिट्टर व्यवसायिकके लाग मेरमेह्रिक सयौं स्टल ढैगिल बा । यी स्टल मध्य एक्ठो स्टल आब फे भाइरल […]

थारु राष्ट्रिय साहित्य सम्मेलन -२०८० तयारी अन्तिम चरणमा पुगेको छ । थारू लेखक संघको आयोजना तथा हौली परिवार सुनसरीको सहआयोजनामा हुन लागिएको ८ औं साहित्यक सम्मेलनको तयारी अन्तिममा पुगेको आयोजकले जनाएको छ । यहि माघ २६ र २७ गते सुनसरीको गढि २, गढदेव थानमा आयोजना हुन लागिएको साहित्यक सम्मेलन मा […]

भर्खरै प्रकासित