दाङक थारू बस्तीम परम्परागत सख्या पैयाँ नाचक रौनक सुरु हुइल बा । डस्या अइना दुइ अठ्वार आघसे डस्या निओराइकसम सामूहिक रूपम गाउँम सख्या पैयाँ नच्ना थारू समुदायम परम्परा रटि आइल बा । घोराही उपमहानगरपालिका १७, ओखरा गाउँम सख्या पैयाँ नाच सुरु कैसेक्लक् लक्षिम चौधरी बटोइली । उहाँ यिह कुवाँर १२ […]

ग्रामीण महिला उत्थान केन्द्र दाङको ३२औँ वार्षिक साधारण सभा आइतबार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा सल्लाहकार थम्मन चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३र८४ का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसैगरी, कोषाध्यक्ष […]

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि दाङ क्षेत्र नम्बर २ बाट थारू कोटातर्फ सामाजिक अभियन्ता तथा युवा नेता शोभाराम चौधरीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । घोराही उपमहानगरपालिका-८, सौरी निवासी चौधरी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै पार्टी संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ थारू कल्याणकारिणी सभाको जिल्ला […]

भुवन चौधरी परिचय नेपालका थारू समुदायको सांस्कृतिक जीवन विविध पर्व, परम्परा, मिथक र सामाजिक अभ्यासले समृद्ध छ । माघ, अष्टिम्की, गुरै, होरी, जितिया, सामाचकेवा, डश्या, डेवारी, हरढावा, पेंड्या लगायतका पर्वझैँ अट्वारी पनि थारू समुदायमा (विशेषतः पश्चिम नेपालका थारू समुदायमा) प्रचलित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । लुम्बिनी, कर्णाली र […]

दाङ, २५ भदौं । लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक एवं भिक्टोरिया कलेजका प्रमुख तथा महेन्द्र बहुमुखी क्याम्पस दाङका पूर्वसहायक क्याम्पस प्रमुख केबी चौधरीले आफ्ना दिवंगत बुवा–आमाको स्मृतिमा सामाजिक सेवाका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। चौधरीले आमाको सुद्वारी (पुण्यतिथि) का अवसरमा घोराही उपमहानगरपालिका–१७ स्थित गुलर्या टोल विकास संस्थाका […]

थारू कल्याणकारिणी सभा जापान शाखाको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा यमकुमार चौधरी (यमदिप) चयन हुनुभएको छ ।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार चौधरी, उपाध्यक्षमा मेघराज चौधरी, धर्मेन्द्र चौधरी र अमृता चौधरी चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा हरि चौधरी, सचिवमा मानबहादुर चौधरी, कोषाध्यक्षमा शान्ता चौधरी र प्रवक्तामा दिपेन्द्र चौधरी […]

लुम्बिनी प्रदेशके मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिपरिषद पुनर्गठन करल बाट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विच सत्ता संचालन कर्ना सहमति अनुसार लुम्बिनी प्रदेश सरकारमा नेकपा सरकारम सहभागि हुइल बा । नेकपासे सिफरिस हुइलक सरकारम तीन मन्त्री  नियुक्त हुइलक हुइट ।  मुख्यमन्त्री आचार्यक सिफारिसक आधारम  प्रदेश प्रमुख […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका […]

परिचय : नेपाली समाज विविधतामा पनि एकतामा रहेको समाज हो । बहुल भाषा, धर्म, संस्कृति र संस्कार रहेको नेपाली समाजको उच्चतम विशेषता भल्काउँछ । नेपालमा आदिवासी जनजातिहरुलाई सामाजिक, आर्थिक र शैक्षिक विकासको आधारमा ५ वटा समुहमा वर्गिकरण गरेको पाइन्छ । नेपालमा बोलिने भाषाहरुलाई मुख्यतया ४ वटा ठूलो भाषा परिवारमा विभाजन […]

भर्खरै प्रकासित