दिउँसो काम गर्ने पश्चिम तराईका थारू समुदायलाई राति प्रौढ शिक्षा पढाउन शुरू गरेर सामाजिक जीवनमा प्रवेश गरेको तीन दशकपछि डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री बनेका छन्। सामाजिक सेवाको क्षेत्रबाट राजनीतिमा आएका डिल्लीबहादुर चौधरी यस्ता नेता हुन् जसले कहिल्यै असफलता देख्नु परेन। चौधरीले आफूलाई सामाजिक सेवादेखि राजनीतिसम्म स्थापित गराएका हुन्। उनले सबै […]

चन्द्रबहादुर गुरुङ पाँच बर्ष अगाडि दाङको एक वडाको कार्यालयमा सहयोगीको रुपमा जागिर पाए । उनलाई यस अघि २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोकर्णबहादुर रानाले वडा कार्यालयको सहयोगिको रुपमा नियुक्त गरे । कार्यालय सहयोगीको रुपमा जागिर पाएपछि गुरुङले कार्यालयमा पुछा लगाउने देखि कार्यालयको डकुमेन्टलाई मिलाएर राख्नेसम्मको जिम्मेवारी […]

  घोराही उपमहानगरपालिकाके नगरप्रमुख नरुलाल चौधरी एमालेके दशौं राष्ट्रिय महाधिवेशनमसे सर्वाधिक मत लान्क केन्द्रीय सदस्यम निर्वाचित हुइल बाट । नेकपा एमाले दांगके इन्चार्ज समेत रलक चौधरी १७५३ लान्क पहिला फ्यारा केन्द्रीय सदस्यम निर्वाचित हुइल । चौधरी यिहिसे आघ फे केन्द्रीय सदस्य रलह । तर, उ ब्याला चौधरी मनोनितम केन्द्रीय सदस्य […]

 बुनु थारू जागिर त परको कुरा, कमलरीहरूका लागि शिक्षा भन्नु घामजस्तै थियो– आशा बनेर हरेक बिहान उदाउने, साँझ अँध्यारो छाडेर अलप हुने । यसै पनि शिक्षा र रोजगारीका क्षेत्रमा थारू समुदाय अझै पछाडि छ । कमलरी प्रथाका बेला कतिसम्म ताडना भोग्नुपर्थ्यो, त्यो उनीहरूकै कथाले बताउँछ ।  सरकारले ०७० असार १३ गते कमलरी मुक्तिको […]

घोराही, २० असोज, । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ […]

घोराही, २० साउन । घोराही उपमहनगरपालिका वडा नं. १ र २ वडाको विचमा रहेको कृत्रिम चेपे जलाशयमा मंगलबार डुङ्गा परिक्षण गरिएको छ । नेकपा संघीय संसदीय दलको सचेतक शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, घोरही १ वडाका वडा अध्यक्ष राममणि पाण्डेयले जलाशयमा बोटिङ सयर गरेर परिक्षण गरेकाथिए । करिब […]

जतिबेला विष्णु चौधरी ७ वर्षकी थिइन्। त्यही बेला जिल्लाको एक जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन्। कारण, घरको कमजोर आर्थिक अवस्था। त्यतिबेला थारु समुदायका बिपन्न परिवारले आफ्नो स-साना बालिकालाई मालिकको घरमा कमलरी पठाउने परम्परा नै थियो। यदि मालिकको घरमा छोरीलाई कामदार पठाइएन भने उनीहरू खेत खनजोत गर्न पाउँदैनथे। त्यसैले अधिकांश […]

दाङ देउखुरी/गढवा गाउँपालिका–७, घोरहा, दाङ देउखुरीका सुरेश चौधरीले विद्यावारिधि उपाधि हासिल गरेकाछन् । पर्वतीय प्रकोप तथा वाताबरणीय अनुसन्धान संस्थान, चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स), छेन्दु, चीनबाट भौतिक भूगोल बिषयमा उहाँले सफलतापूर्वक विद्याबारिधि प्राप्त गरेका हुन् । उनले “नेपालको पर्वतीय क्षेत्रमा खेतीयाग्य जग्गाको बाँझोपना, त्यसले निम्त्याएका […]

कुनै समय जागिर अनि पढाई, कहिले पढाई अनि जागिर । ‘जागिरको बीचमा एमफिल पूरा गरेँ’, उनले भने– ‘त्यो जीवनको अर्को खुसी हो ।’ इन्द्र डिसी उमेरको ‘ग्राफ’ उक्लिँदै थियो । त्यही बढ्दो ग्राफभित्र घोराही उपमहागरपालिका १६ का भुवन चौधरीले पहिलो खुसी फेला पारे, त्यो पनि एक दर्जन कपी, पेन्सिल र […]

घोराही, १८ पुस । पुसको पहिलो सातादेखि घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकहरु खोज्दै घरदैलो अभियान चलाएकाछन् । जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै उनिहरुको उपचारको लागि उपमहनगरपालिका भित्रका सवै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्न यो बर्ष देखि घोराही उपमहागरपालिकाले बार्षिक नीति कार्यक्रममै राखेर यो अभियान […]

भर्खरै प्रकासित