बुनु थारू। काठमाडौँ, २ पुस। जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् । कुनै जमनामा ती थारुहरु कमैया हैन जमिन्दार थिए। र, सयौं विघाका मालिक थिए। पूर्व […]

दंगीशरण २९, मंसिर । दंगीशरण गाउँपालिका नदिपारीका स्थानियहरु गाउँँमै स्वास्थ्य चौकि पाउँदा हर्सीत भएका छन् । बर्षौदेखि प्रभावकारी स्वास्थ्य उपचारबाट बञ्चित भएका त्यहाका स्थानीयहरु अव भने घर नजिक स्वास्थ्य सेवा पाउँने भएका छन् । नदि पार गरेर हेकुली आउँनुपर्ने र बजारसम्म धाउँनुपर्ने समस्याबाट मुक्त भएका छन् । स्वास्थ्यसंग प्रत्यक्ष रुपमा […]

घोराही, २८ मंसिर । स्वान नेपाल द्धारा राप्ती गाउँपालिकामा संचालित महिला तथा पछाडि पारिएका समुदायको आर्थिक सामाजिक र साँस्कृतिक अधिकार प्रबर्धन (पावर) परियोजना अन्तर्गत कार्यक्रमको अवस्थाको बारेमा जिल्ला स्तरबाट शुक्रबार स्थलगत अनुमगन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा पुगेको टोलीले राप्ती गाउँपालिकामा गरिएको बाख्रा पालन र […]

घोराही २६, मंसिर । दाङको घोराहीबाट प्रकाशन हुदै आइरहेको थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा अग्रासन साप्ताहिकले विहिवार घोराहीमा एक कार्यक्रम को आयोजना गरि आफ्नो ११ औ बार्षिक उत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले थारु भाषा, कला संस्कृतिको विकासकालागि […]

घोराही, २४ मंसिर । थारु लोक संस्कृतिविद अशोक थारु नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सम्मानित भएकाछन् । राष्ट्रपती भवन शितल निवासमा सोमबार भएको नेपाल प्रज्ञा–प्रतिष्ठानबाट आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहको अवसरमा थारुलाई पुरस्कृत एवं सम्मान गरिएको हो । नेपालको तराइ मधेशमा बोलिने थारु मातृभाषा साहित्यको […]

दंगीशरण २३, मंसीर । दंगीशरण गाउँपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालीकाका बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २२ लाखको लागतमा दुई वटा एम्बुले्न्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । लामो समय देखि एम्बुलेन्स विहीन भएको […]

घोराही, १९ मंसिर । प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले आफ्नो कार्य क्षेत्रको विभिन्न ठाउँको अनुगमन तथा स्थानीयहरुसंग भेटघालाई तिब्रता दिएकाछन् । चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भए यता त्यस क्षेत्रको विकासका लागि निरन्तर लागि परेकाछन् । दाङ क्षेत्र नं. १ को समग्र विकासका लागि उनि […]

घोराही, १८ मंसिर । हालै दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बिमला वलीले सपथ ग्रहण गरेकी छन् । बुधबार प्रदेश सभाको सचिवालयमा एक कार्यक्रमविच पाँच नं. प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्र […]

दंगीशरण, १६ मंसिर । नेकपा दाङले पश्चिम दाङमा विजय र्‍याली तथा मतदाताहरुसंग घरदैलौ गरेको छ । सोमबार विहान घोराहीबाट सुरु भएको विजयी उत्सव पश्चिम दाङको विभिन्न स्थानमा विजय र्‍याली गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेकोथियो । प्रदेससभा सदस्यमा निर्वाचित बिमला ओली सहित नेकपाका नेता तथा कार्यकर्ताहरु बाजागाजा सहित र्‍यालीमा सहभागि भएकाथिए […]

घोराही, १६ मंसिर । दाङ ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् भने उनको […]

भर्खरै प्रकासित