पोखरा १५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ […]

घोराही, १२ मंसिर । नेकपा संघिय संसदीय दलको सचेतक शान्ता चौधरीले आफु जस्तै धेरै मुक्त कमलरी बहिनीहरुलाई यो देशको सांसद बनेको देख्न चाहेको बताएकीछिन् । विहिबार घोराहीको चौघेरामा आयोजित मुक्त कमलरी विकास मंचका पदाधिकारीहरूको लागि तिन दिने नेतृत्व विकास तालिम समापन कार्यक्रममा चौधरीले यस्तो कुरा बताएकीहुन्। उनले भनिन्,- ‘मान्छेमा इच्छाशक्ति […]

गोकर्ण पौडेल दाङ, मंसिर १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोब्बरले बढ्ने बताएकाछन् । पश्चिम दाङको हापुरेमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो कुरा बताएकाहुन । उनलेभने, तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्ने गरी मुलुकका तीनवटै सरकार अगाडि बढेको […]

इलाम, १ मंसिर । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा फहराएको छ । यो खवर जनता टाइमस लगायत विभिन्न मिडियिामा प्रकाशन भएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा वल (एसएसब) […]

घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले […]

घोराही, २४ असोज । थारु समुदायको परम्परागत हस्तकला क्यानडामा प्रदर्शनी गरिएको छ । थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने उद्देश्यले क्यानडामा थारु हस्तकलाको प्रदर्शनी तथा विक्रिवितरण गरिएको थारु अराउण्डका अध्यक्ष महाविर चौधरीले जानकारी दिए । उनका अनुसार दुइदिनमा धेरै महत्वपुर्ण व्यक्तिहरुले थारु समुदायको मौलिक कला, संस्कृतिको […]

काठमाण्डौं, २९ साउन । गत साता कक्षा ११ मा भर्ना भएकी नेकपा संघिय संसदीय दलकी सचेतक शान्ता चौधरी आज बुधवार विहान आफ्नो पढ्ने स्कूल नयाँ बानेश्वर स्थित रत्नराज्य माध्यमिक विद्यालय मा पूगिन । विद्यालयका शिक्षकशिक्षिकाहरुको सहयोगमा जब उनि आफ्नो कक्षा कोठामा प्रवेश गरिन्, त्यहाँ बसेको विद्यार्थीहरु एकाएक ज¥याक्जुरुक्क उठे, त्यो […]

प्रेम कुमारी पुन सत्र वर्ष अगाडि रोल्पाको एक विद्यालयमा शिक्षिका थिईन् । उनको सपना थियो, एउटी अशल शिक्षिका बनेर विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई जिल्लाका अन्य विद्यालय भन्दा राम्रो विद्यार्थी बनाउने । तर, प्रेमकुमारीको इच्छा र अठोट खाली सपनामा सीमित भयो । उनी मात्र हैन, उनका अन्य सहकर्मी साथीहरुको पनि त्यस्तै […]

राजापुर २, जोतपुर बर्दियाका सिताराम थारु उच्च शिक्षा अध्ययनका सिलसिलामा २०५९ सालमा काठमाडौं आए । सितारामसँगै प्रवेशिका परीक्षा (एस.एल.सी.) पास गरेका उनका अधिकांश साथीहरुले विभिन्न कारणले पढाइ छाडे भने कतिपय वैदेशिक रोजगारीका सिलसिलामा विदेशिए । तर, सिताराम त्यस्तो पात्र हुन् जसले स्वदेशमा नै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिने र केही […]

भर्खरै प्रकासित