कास्की २ मा विद्या भट्टराई निर्वाचित

dGtJo JoQm ub}{ g]skfsf pDd]bjf/ e§/fO{ kf]v/f, $ dª\l;/ -/f;;_ M sf:sL lgjf{rg If]q g+= @ df oxL dª\l;/ !$ ut] x’g] k|ltlglw;ef ;b:o lgjf{rgdf kf]v/f ## e/tkf]v/Ldf a’waf/ cfof]lht sf]if;efdf dGtJo JoQm ub}{ g]skfsf pDd]bjf/ ljBf e§/fO{ clwsf/L . tl:a/ xl/ af:tf]nf

पोखरा १५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित