घोराही, १८ मंसिर । प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) दाङले यस बर्षको स्थापना दिवसका अवसरमा विभिन्न स्रस्टाहरुलाई पुरस्कृत एवं सम्मान गर्ने भएको छ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको बुधबार बसेको वैठकले यसबर्षको प्रगतिशील साहित्य पुुरस्कार प्रा.डा. भागवत प्रसाद शर्मालाई प्रदान गर्ने भएको छ । त्यसैगरि लौव अग्रासन साप्ताहकिका […]

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको सपथ ग्रहण गरेकाछन् । नव निर्वाचित वडा अध्यक्ष डाँगीलाई नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गराएकिथिइन । वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष डाँगीलाई कार्यबहाक प्रमुख न्यौपाने, प्रमुख […]

घोराही, १८ मंसिर । हालै दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बिमला वलीले सपथ ग्रहण गरेकी छन् । बुधबार प्रदेश सभाको सचिवालयमा एक कार्यक्रमविच पाँच नं. प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्र […]

भर्खरै प्रकासित