घोराही, १२ मंसिर । नेकपा संघिय संसदीय दलको सचेतक शान्ता चौधरीले आफु जस्तै धेरै मुक्त कमलरी बहिनीहरुलाई यो देशको सांसद बनेको देख्न चाहेको बताएकीछिन् । विहिबार घोराहीको चौघेरामा आयोजित मुक्त कमलरी विकास मंचका पदाधिकारीहरूको लागि तिन दिने नेतृत्व विकास तालिम समापन कार्यक्रममा चौधरीले यस्तो कुरा बताएकीहुन्। उनले भनिन्,- ‘मान्छेमा इच्छाशक्ति […]

घोराही, १० मंसिर । मुक्त कमलरी विकास मंच केन्द्रीय कार्यालयको आयोजना तथा नायफ नेपालको सहयोगमा मुक्त कम्लरी विकास मंचको केन्द्रीय तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुलागि ३ दिने नेतृत्व विकास तालिम मंगलबार दाङको घोराहीमा उद्घाटन गरिएको छ । मुक्त कम्लरी विकास मंचकी केन्द्रीय अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा नेपाल युथ फाण्डेशनका क्षेत्रिय […]

गोकर्ण पौडेल दाङ, मंसिर १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोब्बरले बढ्ने बताएकाछन् । पश्चिम दाङको हापुरेमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो कुरा बताएकाहुन । उनलेभने, तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्ने गरी मुलुकका तीनवटै सरकार अगाडि बढेको […]

हापुरे, १० मंसिर । दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाको लागि यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि पश्चिम दाङमा चुनावीको माहोल तातेको छ । हिजमात्र श्रीगाउँमा जिल्ला स्तरिय रुपमा नेपाली काँग्रेसले चुनावी सभा गरेको दोस्रो दिन आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँपालिका स्तरिय हापुरेमा बृहत चुनावी […]

दशरथ घिमिरे दाङ, १० मंसिर । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज सेर्पाइली नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन । दाङको हापुरेमा आयोजना गरिएको बिशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोख्रेलले पार्टी […]

घोराही, ९ मंसिर । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता भन्ने मूल नाराका साथ २८ औं लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान आज (सोमवार) देखि शुरू गरिएको छ । लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई भब्य रुपमा सफल बनाउनका लागि महिला अधिकारका क्षेत्रमा वकालत गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय […]

दाङ, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीय दलका सचेतक शान्ता चौधरीले नेपाली कांग्रेस एजेण्डाविहीन पार्टी भएको बताएकिछिन् । नेकपाद्धरा आयोजित तुलसीपुर १० पढ्ढामा भएको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरा बताएकीहुन् । लामो समयसम्म सत्ता चलायो तर पनि जनताको पक्षमा केहि पनि गर्न नसकेको बताउदै चौधरीले […]

घोराही ,७ मंसिरर । घाेराही उपमहानगरपालिका वडा नम्बर २ मा वृहत एकीकृत प्रजनन् स्वास्थ्य शिविर संचालन गरिएकाे छ । शनिवार घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा, नेपाल परिवार नियोजन संघ र ओरेक नेपालको संंयुक्तरूपमा आयोजनामा घाेराही उपमहानगरकाे वडा नम्बर २ बुकामा एकीकृत स्वास्थ्य शिविर संचालन गरेकाे हाे । बुकामा आयोजना गरिएकाे पिछडिएका […]

घोराही, ७ मंसिर । आर्थिक सशक्तिकरणको लागि मुक्त कमलरीहरु व्यवसायिक बन्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । शनिवार घोराहीको चौघेरामा मुक्त कमलरी विकास मंच तथा नायफ नेपालको सहकार्यमा मुक्त कमलरीहरुको लागि २० दिने चिया नास्ता बनाउने तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएकाहुन् । थोरै लगानिमा गाउँघरमै रोजगारीको सिर्जना […]

रोल्पा, ७ मंसिर । मुख्यमन्त्री शंकर पोख्रेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गरेकाछन् । वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उनले बताए । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उनले बजेट छर्ने भन्दा नतिजा देखिने गरी […]

भर्खरै प्रकासित