काठमाण्डौ, ४ मंसिर । बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएको छ । नवनियुक्त मन्त्रीहरुको भोली विहान (विहिबार) सपथग्रहणको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् । मन्त्रिमण्डल पुनर्गठनमा हृदयश […]

काठमाण्डौ, ४ मंसिर । थारुवान राष्ट्रीय युवा शक्तिका केन्द्रीय अध्यक्ष सिताराम थारुले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपि शर्माओली र पुष्पकमल दहाल (प्रचण्ड) लाई तपाइहरुको क्याविनेट मन्त्रीमा थारु सांसद किन अटाउदैनन् भनि प्रश्न गरेकाछन् । उनले आफ्नो फेसवुक स्टाटस्मा लेख्दै भनेकाछन्,-‘ प्रचण्ड र केपि ओलिले समानुपातिक समाबेशिको नाममा ठगी खाने एजेन्डा […]

भर्खरै प्रकासित