इलाम, १ मंसिर । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा फहराएको छ । यो खवर जनता टाइमस लगायत विभिन्न मिडियिामा प्रकाशन भएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा वल (एसएसब) […]

काठमाडौं, १ मंसिर । थारु पत्रकार संघ नेपालले नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको विधानमा थारु पत्रकारका लागि पदाधिकारीमा कोटा निर्धारण गर्न माग गरेको छ । संघको शनिबार काठमाण्डौमा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकबाट सो माग गरेको हो । वैठकले पाँचबुदे घोषणापत्र जारी गर्दै भनेको छ, “नेपाल पत्रकार महासंघको […]

भर्खरै प्रकासित