घोराही, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ । पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको छलफल पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । लालमति बुढामगर, गजेन्द्र खड्का, भुवन चौधरी र […]

दंगीरणरण, २५ कार्तिक । पश्चिम दाङमा अहिले उपनिर्वाचनको माहोल तात्तिदै गएको छ । दाङ क्षेत्र नं. ३ (ख) को सांसद उत्तर कुमार वलीको सडक दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको ठाउँमा यहि मंसिर १४ गते उपनिर्वाचन हुन गइरहेको छ । रिक्त रहेको ठाउँमा नेकपाबाट विमला वली, नेपाली काँग्रेसबाट केशब आचार्य […]

भर्खरै प्रकासित