गोकर्ण पौडेल दाङ, मंसिर १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोब्बरले बढ्ने बताएकाछन् । पश्चिम दाङको हापुरेमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो कुरा बताएकाहुन । उनलेभने, तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्ने गरी मुलुकका तीनवटै सरकार अगाडि बढेको […]

हापुरे, १० मंसिर । दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाको लागि यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि पश्चिम दाङमा चुनावीको माहोल तातेको छ । हिजमात्र श्रीगाउँमा जिल्ला स्तरिय रुपमा नेपाली काँग्रेसले चुनावी सभा गरेको दोस्रो दिन आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँपालिका स्तरिय हापुरेमा बृहत चुनावी […]

दशरथ घिमिरे दाङ, १० मंसिर । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज सेर्पाइली नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन । दाङको हापुरेमा आयोजना गरिएको बिशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोख्रेलले पार्टी […]

भर्खरै प्रकासित