पुरुब झापासे पच्छिउँ कैलाली कंचनपुुरसम् थारु समुदायक बसाइ बा लेकिन पूर्वेली थारुसे पश्चिमेली थारु समुदायम डेवारी मनाजाइठ । थारुहुक्र डेवारी विशेष कैख लक्ष्मी पुजाक दिन मन्ठ । चितवनसे पच्छिउँक थारुहुक्र डेवारी मनैठ । सक्कुजन थारु रलसेफे डेवारी आपन थर अनुसार डिउँटामाटा पुज्ना कर्ठ । पच्छिह्वाँ ढेउर थारु दहित, चुकाहा, कुसुम्या, […]

तुलसीपुर,९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको नमुना भुँइह्यार थान प्राङ्गणमा थारु समुदायको साझा सभाहल बनाउन विभिन्न गाउँका अगुवा,महटावा लगायत विभिन्न व्यक्तिहरु लागि परेका छन्। नमुना भुँइह्यार थान समितीको आयोजनामा शनिबार भएको सभाहल निर्माणका लागि छलफल एवं दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नेवक्ताहरुले तुलसीपुर क्षेत्रमा थारू समुदायको पहिचान र संस्कृति […]

शिवु खनाल देउखुरी, ९ कार्तिक । दाङको मुसिनाकामा पहिलो पटक पुगेका संघिय सांसद मेटमणि चौधरी अचम्म परे । जस्को कारण हो, मुसिनाकाको जनजीवन र विकासको गति देखेर उनि आफुले सोचेको भन्दा बढि चिन्तित हुनु । जम्मा तीस घरधुरी संख्या रहेको मुसिनाका स्थानियहरुसंग छलफल गर्दै संघिय सांदस मेटमणि चौधरीले नाकाको विकासको […]

कात्तिक, ८ रौतहट । राजपुर बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमलाई अनुसन्धानका लागि अदालतले थप ८ दिन म्याद थपेको छ । थप अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको […]

घोराही, ७ कात्तिक । घोराही उपमहनगरपालिकाका उप–प्रमुख सिता न्यौपानेले पछाडि परेका समुदायहरुको जिवन स्तरलाई माथि उठाउनमा ग्रामिण महिला उत्थान केन्द्रले महत्वपूर्ण भुमिका खेलिरहेको बताएकिछिन् । विहिबार घोराहीमा आयोजित ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो कुरा बताएकिहुन् । विशेषगरि केन्द्रले ग्रामिण महिलाहरुलाई सक्षम बनाउदै उनिहरुको आर्थिक […]

घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले […]

घोराही, ६ कात्तिक । मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्षमा कन्चनपुरकी शान्ती चौधरी निर्विरोध निर्वाचित भएकिछिन् । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष र दुइ सदस्य बाहेक सवै पदमा […]

घोराही, ६ कार्तिक । नेकपाका केन्द्रीय सदस्य एवं संघिय सांसद मेटमणि चौधरीले यो सरकार नेकपाको मात्र नभई, मुक्त कमलरी, श्रमजीवि, सर्वहारा बर्गहरुको सरकार भएको बताएकाछन् । बुधबार घोराहीमा आयोजित मुक्त कमलरी विकास मञ्चको ९ औं साधारणसभा एवम् चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले भने,-‘नेकपा पार्टी […]

दंगीशरण, ५ कार्तिक । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा रहेका सामुदायीक विद्मालयको अवस्था सुध्रिदै गएको बताएका छन् । विद्मालयको भौतिक निर्माण देखि लिएर विषयगत शिक्षकहरुको ब्यवस्थापन गरिएको बताए । अवका दिनमा जहाँ विद्मार्थी त्यहाँ शिक्षक भन्ने अभियानलाई आत्मसाथ गरेर अगाडि बढ्ने अध्यक्ष चौधरीले बताए । यस वर्ष दंगीशरणमा रहेका […]

घोराही, ५ कार्तिक । मुक्त कमलरीहरुको सम्पुर्ण जिम्मेवारी अब स्थानिय सरकारले लिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । प्लान नेपाल इन्टरनेशनलको आयोजनामा मंगलबार भएको मुक्त कमलरीहरुको उच्च शिक्षा छात्रबृत्ति सहयोग परियोजना समापन सम्वन्धि जिल्ला स्तरिय सरोकारवाला निकायसंग वैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएकाहुन् । सदियो बर्षदेखि दासताको जिवन विताइ रहेको […]

भर्खरै प्रकासित