दंगीशरण, ५ कार्तिक । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा रहेका सामुदायीक विद्मालयको अवस्था सुध्रिदै गएको बताएका छन् । विद्मालयको भौतिक निर्माण देखि लिएर विषयगत शिक्षकहरुको ब्यवस्थापन गरिएको बताए । अवका दिनमा जहाँ विद्मार्थी त्यहाँ शिक्षक भन्ने अभियानलाई आत्मसाथ गरेर अगाडि बढ्ने अध्यक्ष चौधरीले बताए । यस वर्ष दंगीशरणमा रहेका […]

घोराही, ५ कार्तिक । मुक्त कमलरीहरुको सम्पुर्ण जिम्मेवारी अब स्थानिय सरकारले लिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । प्लान नेपाल इन्टरनेशनलको आयोजनामा मंगलबार भएको मुक्त कमलरीहरुको उच्च शिक्षा छात्रबृत्ति सहयोग परियोजना समापन सम्वन्धि जिल्ला स्तरिय सरोकारवाला निकायसंग वैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएकाहुन् । सदियो बर्षदेखि दासताको जिवन विताइ रहेको […]

तुलसीपुर, ५ कार्तिक । युवा व्यवसायी, समाजसेवी एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं. ३ का सभापति महेश थारुले असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। आफ्नो २४ औं जन्म दिनको अवसरमा थारूले मंगलबार तुलसीपुरको विजौरीस्थित असहाय बालबिकास नेपालमा रहेका बालबालिकाहरुको शैक्षिक सुधारका लागि शैक्षिक सामाग्री सहयोग गरेका हुन्। उनले […]

घोराही, ५ कार्तिक । मुक्त कमलरी विकास मंच दाङको अध्यक्षमा रमिता चौधरी निर्वाचित भएकीछिन् । मंगलबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो जिल्ला अधिवेशनमा रमिता चौधरीले आफ्नो निकतम प्रतिद्धन्दी जानकी चौधरीलाई ९६ मतले पाछाडी पार्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन प्रतिनीधि विनोद कडराले जानकारी दिए । उनका अनुसार […]

दुर्गालाल केसी दाङ, ५ कार्तिक । दाङको घोराहीमा केही दिनदेखि बर्का नाचको रौनक छ । २१ वर्षपछि देखिएको बर्काले सबैको ध्यान तानेको छ । कृष्ण जन्माष्टमीदेखि तिहारसम्म नाचिने बर्का नाचले थारू समुदायमा विभिन्न संकट र रोगव्याधि टार्ने विश्वास गरिन्छ । थारू समुदायको सबैभन्दा महत्त्वपूर्ण बर्का देवीदेवताको पूजाआजा गरी नाचिन्छ । ‘महाभारतको कथामा आधारित […]

भर्खरै प्रकासित