केवि चौधरी धर्ती र आकाशदुइटा संसारबेग्लै सपना दुबैको,जोडिएका छनकेबल तिनैइन्द्रेणी रंगहरुलेजुनि जुनिकोकसम खाएर । समयको दिलमा बसिसेल्फी खिच्दैआकार खोज्दैछनदुबैजना,निराकार र तरलमन बोकेरउनै सपनाको इन्द्रेणीहरुमा। एक निमेषकोरंगिन सोंचलेजिन्दगी रंगहिन हुंदा,फेरिपनि उनैइन्द्रेणी रंगलेबास मागेकै छधर्तीमा,आकाश उसैगरिछोपेर धर्तिसपनाको खेती गरेकै छ । सपनाहरुकहिले राता देखिन्छनकहिले पहेंलोर हरियो पनि,उस्तै धर्ती र आकाशअबिछिन्न आम्ने साम्ने […]

असोज, २५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । यसैगरि राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् […]

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङले पहिले पटक दाङमा थारु खेलकुद सभा गठन गरेको छ । थारु कल्याणकारिणी सभाको अगुवाईमा थारु खेलाडिहरुको भेलाबाट फुटबल खेलाडि भिम चौधरीको संयोजकत्वमा ९ सदस्यीय थारु खेलकुद सभा गठन गरेको हो । जसको सचिवमा शंकर चौधरी र सदस्यहरुमा प्रयाप्त चौधरी, अर्विन चौधरी, विरेन्द्र […]

घोराही, २५ असोज । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंच दाङ विच मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । दशै, तिहार तथा छठ पर्वको अवसरमा शनिवार घोराहीको भरतपुर मैदानमा भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा थारु पत्रकार संघ दाङ र राष्ट्रिय थारु कलाकार मंचलाई पराजित […]

भर्खरै प्रकासित