घोराही, २४ असोज । थारु समुदायको परम्परागत हस्तकला क्यानडामा प्रदर्शनी गरिएको छ । थारु समुदायको मौलिक कला, संस्कृतिको बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने उद्देश्यले क्यानडामा थारु हस्तकलाको प्रदर्शनी तथा विक्रिवितरण गरिएको थारु अराउण्डका अध्यक्ष महाविर चौधरीले जानकारी दिए । उनका अनुसार दुइदिनमा धेरै महत्वपुर्ण व्यक्तिहरुले थारु समुदायको मौलिक कला, संस्कृतिको […]

काठमाडौं, २४ असोज, । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यसैगरि ५० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो […]

काठमाडौं, २४ असोज । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सीको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गर्दै आइतबार सार्वजनिक विदा […]

भर्खरै प्रकासित