काठमाडौं, २४ असोज । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सीको स्वागत र सम्मानका लागि आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव लगेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गर्दै आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएका एक मन्त्रीले जानकारी दिएकाछन् ।
अग्रासन खबर
अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
-
२१ फाल्गुन २०८०, सोमबार २२:२५
टेक्सास थारू समाजका पदाधिकारीहरूको जिम्मेवारी बाँडफाँट
-
१६ पुष २०७६, बुधबार २०:१९
माघ महोत्सवमा दर्जनौं थारू नाच
-
२२ पुष २०७६, मंगलवार २१:२२
दाङमा शुरु भयो चलचित्र महोत्सव (फोटो फिचर)
-
१५ भाद्र २०७६, आईतवार १०:५६
नेकपाकी सचेतक चौधरीद्वारा अट्वारीको शुभकामना
-
२५ जेष्ठ २०८३, सोमबार १२:२९
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ
-
१३ आश्विन २०८१, आईतवार ११:४८
एमाले दाङको दशवटै पालिकामा नयाँ नेतृत्व, यी हुन् ‘मिसन ८४’ का नयाँ कमाण्डर



