काठमाडौँ, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र […]

काठमाडौं, २६ असोज । नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा राष्ट्रपति सीले नेपालको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। राष्ट्रपति सीले नेपाललाई चीनसँग रेलमार्गबाट जोड्ने विषयको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त […]

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ सरकारको सहयोगको अपेक्षा गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा रेल सेवा उपभोग गर्ने नेपालीको चाहना छिट्टै पूरा हुने पनि […]

भर्खरै प्रकासित