थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता कनैलाल चौधरीले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउने घोषणा गर्नुभएको छ । हिजो जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट शुभकामना दिने आफन्त, साथी र आदरणीय व्यक्तिहरुप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले जीवनमा कहिल्यै जन्मदिन नमनाएको र आगामी दिनहरूमा पनि नमनाउने प्रतिज्ञा गर्नुभएको छ […]

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा करोडौँ रकम र ३ किलोभन्दा बढी सुन भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले श्रेष्ठको घरमा अवैध सुन र नगद भेटिएको बताए। उनका अनुसार अन्दाजी ३ करोड ७५ लाख नगद भेटिएको छ। रकम गन्ने काम भइरहेको छ। पैसा गन्ने […]

किउ मःम बनैटि बाट, किउ कराहीम चाउमिन भुट्टी  । किउ चक्कुले मसला कट्टीबाट किउ प्लेटम नास्ताके भाग लगैटि बाट । भान्साक्वाठम हुकनके उत्साहले भरल बा । तर, यी कौना होटलके दृश्य निहो । यी त घोराहीस्थित भिक्टोरिया कलेजम होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीनके हो । उहाँहुक्र केवल किताबम केल सीमित निहुइट […]

लीलाधर वली नेपाललाई अध्यात्म र योग विज्ञानको उद्गमस्थलका रुपमा विश्वभर चिनाउनका साथै विश्व शान्ति र मानव कल्याणका लागि दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन –२०८२ हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा आगामी असोज २५ देखि २७ गतेसम्म दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुन थालेको हो । अन्तर्राष्ट्रिय योग सम्मेलनमा भारत, […]

मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बनाउन लक्षित गरी २० दिने तरकारी उत्पादन तालिम सम्पन्न भएको छ। मुक्त कम्लरी विकास मञ्चले तुलसीपुर उपमहानगरपालिका१५, १६ र १८ नम्बर वडाका ६ वटा समूहका १५ जना मुक्त कम्लरीलाई उक्त तालिम  दिइएको हो । तालिममा सहभागी तुलसीपुर–१६ को माया चौधरी विगत तीन वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको […]

कबिता जिन्गि…… भुँख, पियास ओ गन्तब्य रह पर्ठा जिन्गि म , घाम, पानी ओ जार सह पर्ठा जिन्गि म, कबु सिटरी बयाल, कबु आँधी घुघु मैयाँ, सम्मान ओ ढरम रह पर्ठा जिन्गि म ।

घोराही उपमहानगरपालिकासे आगामी आर्थिक बर्ष २०८२-८३ का लाग नीति तथा कार्यक्रम अन्ल बा ।  सोमारक डिन्वा उपमहानगरपालिकासे आह्वान कर्लक १७ औँ अबिधेशनम आगामी आर्थिक बर्षक लाग नीति तथा कार्यक्रम अन्लक हो । नगरसभाके अध्यक्ष एवं नगर प्रमुख नरुलाल चौधरीले आगामी आर्थिक बर्ष २०८२-८३ के लाग नीति तथा कार्यक्रम नगरसभाम प्रस्तुत कर्लरलह […]

मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम दिइएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा दाङका मुक्त कम्लहरीलाई तालिम दिइएको हो। मुक्त कम्लहरीलाई आयआर्जन तथा आत्मनिर्भर बनाउनमा सहयोग गर्ने उद्देश्यले मुक्त कम्लहरीलाई तालिम दिएको मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताउनुभयो […]

नेकपा (एमाले) दाङले पूर्व स्थानीय विकास राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ । स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको चर्चा गर्दै उहाँ स्वाभिमानी राष्ट्रवादी नेता रहेको बताउनुभयो । चौधरीले जनजाति आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा […]

मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालय घोराहीको प्रधानाध्यापकमा गुरुप्रसाद पौडेल नियुक्त हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा महाशाखाले पौडेललाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका पौडेलले पदभार ग्रहण गर्नुभएको छ । यसअघिका प्रधानाध्यापक ममता खत्रीले स्वच्छिक […]

भर्खरै प्रकासित