“अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दुई दशकदेखि ऐलानी जग्गामा बस्दै आएका उहाँले शनिबार आफू बसोबास गर्दै आएको जग्गाकै लालपुर्जा पाएपछि खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जिन्दगीमा जग्गा पाउँछु जस्तो लागेको थिएन । आज जग्गाधनी लालपुर्जा पाउँदा सपना […]

भर्खरै प्रकासित