घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले […]

घोराही, ६ कात्तिक । मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्षमा कन्चनपुरकी शान्ती चौधरी निर्विरोध निर्वाचित भएकिछिन् । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष र दुइ सदस्य बाहेक सवै पदमा […]

घोराही, ६ कार्तिक । नेकपाका केन्द्रीय सदस्य एवं संघिय सांसद मेटमणि चौधरीले यो सरकार नेकपाको मात्र नभई, मुक्त कमलरी, श्रमजीवि, सर्वहारा बर्गहरुको सरकार भएको बताएकाछन् । बुधबार घोराहीमा आयोजित मुक्त कमलरी विकास मञ्चको ९ औं साधारणसभा एवम् चौथो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै चौधरीले यस्तो कुरा बताएकाहुन् । उनले भने,-‘नेकपा पार्टी […]

भर्खरै प्रकासित