दंगीशरण, २४ फागुन । सोचमा परिवर्तन नआउँदा सम्म महिला हिंसा न्यूनीकरण नहुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । दंगीशरण गाउँपालिका महिला तथा बालबालीका शाखाले आयोजना गरेको १ सय ११ औँ अन्र्तराष्ट्रिय महिला दिवस २०७७ को अवसरमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । प्रदेश सभा सदस्य धमकली चौधरीले […]

दंगीशरण, २३ मसींर । दंगीशरण गाउँपालीका वडा ३ की सर्मिला चौधरी आफ्नो सानो बच्चालाई काखीमा च्यापेर भएपनि हस्तकला निर्माण तालिममा सहभागिता जनाईन् । उनलाई थारु हस्तकला बनाउँन एकदम ईच्छा जाग्छ । “बोइ बाजेले थारु हस्त निर्मीत बस्तु बनाएको देखेर एकदमै रहर लाग्छ त्यहि भएर बच्चा सानो भएपनि तालीममा सहभागि भए, […]

दंगीशरण, ८ मंसिर । दंगीशरण गाउँपालिक विभिन्न ठाउँमा सचेतनामूलक बोर्ड राखिएको छ । युवा संजाललको अगुवाईमा पालिकाको विभन्नि ठाउँमा सचेतनामूलक बोर्ड राखिएको हो । दंगीशणका नागरिकहरु चेतनशिल मात्र नभई ब्यवहारीक नागरीक बनुन् र सभ्य समाजको निर्माण होस् भन्ने उद्धेश्यले सचेतनामूलक बोर्ड राख्ने कार्य गरेको संजालले जनाएको छ । दंगीशरण गाउँपालिका […]

दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले आर्थिक बर्ष २०७६/०७७ मा ९३.६ प्रतिशत रकम शिक्षाको क्षेत्रमा खर्च गरेको जनाएको छ । लकडाउनका समयमा धेरै कार्यक्रमहरु संचालन गर्न नसकेको भन्दै आवश्यक कार्यक्रमहरु लकडाउन हुनु पूर्व नै सम्पन्न भएको शिक्षा शाखा प्रमुख विनोद अधिकारले जानकारी दिए । उनका अनुसार पर्खाल निर्माण कार्यक्रम अन्र्तगत ८२ लाख […]

दंगीशरण, १४ असार । दंगीशरण गाउँपालिका वडा न.५ ले अति विपन्न दलीत परिवारलाई ग्याँस,चुल्हो सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो । वडामा रहेका दलीत वर्गहरु मध्यमा ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । आर्थीक बर्ष […]

दंगीशरण, ८ असार । दंगीशरण गाउँपालिकाले कोभिड १९ का कारण विपन्न श्रमिक तथा मजदुरहरुको लागि रोजगारी उपलब्ध गराउँन श्रममुलक प्रविधीको कार्यान्वयन गर्ने भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरीकहरुको जिवन स्तरलाई सुधार गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने दंगीशरण गाउँपालिकाकाका अध्यक्ष भागीराम चौधरीले बताएकाछन् । सोमवार आर्थिक […]

दंगीशरण, ८ जेठ । भारतबाट आएका दंगीशरणका ३ जना पुरुषलाई आज विहिबार दंगीशरणको क्वारेन्टाइनमा राखिएको छ । दंगीशरण गाउँपालिका वडा न.६ का २१ बर्षका एक जना र वडा न. ७ का २२ बर्षका र २७ बर्षका दुई जनागरि तीन जना पुरुषलाई क्वारेन्टाइन मा राखिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ […]

दंगीशरण,४ बैशाख । दंगीशरण गाउँपालिकाले १३ बेड थप गरिएको छ । जिल्लाबाहिरबाट मानीसहरु भित्रिन थालेपछि १३ बेडको क्वारेन्टाईन थप गगर्रिको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । उनका अनुसार १३ बेडको क्वारेनटाईन निर्माण पछि अहिले दंगीशरण गाउँपालिका २३ बेडको क्वारेनटाईन निर्माण भएको छ । दंगीशरण ३, हेकुली स्थित विरेन्द्र […]

दंगीशरण, २७ बैशाख । लकडाउन पछि दाङमा रगत अभाव भए पछि शनिबार दंगीशरण गाउपाँलिका वडा न. २, स्थित गाेल्टाकुरी स्वास्थ्य चाैकिमा एक कायर्त्रफम अायाेजना गरेर रक्तदान गरिएकाे छ । रक्तदान कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चाैधरीले अाफै रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । रक्तदानमा पालिकाकी उपाध्यक्ष पिमा खड्का, वडा […]

दंगीशरण, २५ वैशाख । राेटरी क्लव अफ तुलसीपुर सिटिले दंगीशरण गाउपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । बिहिवार राेटरी क्लव अफ तुलसिपुर सिटिले गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीलाइ स्वास्थ सामग्री हस्तान्तरण गरेकाे हाे । पिपिई २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान, साबुन १ सय ४४ थान स्वास्थ्य सामग्री पालिकाका […]

भर्खरै प्रकासित