दंगीशरणमा अध्यक्ष चौधरी सहित २६ जनाले गरे रक्तदान

दंगीशरण, २७ बैशाख । लकडाउन पछि दाङमा रगत अभाव भए पछि शनिबार दंगीशरण गाउपाँलिका वडा न. २, स्थित गाेल्टाकुरी स्वास्थ्य चाैकिमा एक कायर्त्रफम अायाेजना गरेर रक्तदान गरिएकाे छ ।

रक्तदान कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चाैधरीले अाफै रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । रक्तदानमा पालिकाकी उपाध्यक्ष पिमा खड्का, वडा न.१ का वडा अध्यक्ष श्रीप्रसाद चाैधरी, २ न.वडा अध्यक्ष तुलसिराम देवकाेटा, नेकपा युवा नेता एम.एन शाह, प्रहरी, पत्रकार लगायत गरि २६ जनाले रक्तदान गरेका थिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित