घोराही, ३१ वैशाख । मंगलबार मात्रै नेपालमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलबार पहिलो चरणमा ५७ र दोस्रो चरणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैसंगै नेपालमा कोरोनो संक्रमितको संख्या २१७ पुगेको छ । मंगलभार पहिलो चरणमा […]

भर्खरै प्रकासित