घोराही, २ जेठ । दाङमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गढवा गाउँपालिकाका दुई पुरुष र तुलसीपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रलायका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गढवा गाउँपालिका वडा नं. ४ र ५ निवासी २३, ३६ बर्षिया पुरुष […]

भर्खरै प्रकासित