घोराही, ७ जेठ । लकडाउन पछि दाङमा रगत अभावहुदा दंगीशरण गाउँपालिकमा रक्तदान गर्ने अभियान चलाइएकाे छ । जिल्लामा रगत अभाव हुन नदिनको लागि वुधबार दंगीशरण गाउँपालिका ५ मा एक कार्यक्रम आयोजना गरेर रक्तदान गरिएको हो । नमुना युवा संसद दगीशरणकाे पहलमा भएकाे रक्तदान कार्यक्रम ५ नं. का वडा अध्यक्ष दिपक […]

दंगीशरण, ७ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधीबाट कोरोना परिक्षण गरीएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख दसरथ गिरीले जानकारी दिए । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई घर फर्काइएको छ ।यस्तै दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा बुधबार […]

काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष […]

भर्खरै प्रकासित