घोराही, २३ वैशाख । निको भएर घर फर्किएका दुई जनामा पुन कोरोना संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० […]

दंगीशरण, २३ बैशाख । दंगीशरण ४ बैबाङ्गकी समानी चौधरी दंगीशरण गाउँपालिकाले राहत वितरण गर्दैछ भन्ने जानकारी पाएपछि राहत लिन आईपुगिन् । उनलाई चामल हो कि भन्ने लागेको रहेछ । तर, बोरामा धानको विउँ हो भन्ने थाहा पाईन् । “बर्खा लाग्ने बेला किसानका लागि धानको बिउँ राहत स्वरुप दियो खुसी लाग्या […]

दंगीशरण, २३ बैशाख । दंगीशरण गाउँपालिकाका नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागी अमेरीकी नियोग यु.एस.ए.आइ.डि. को साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत चेकजाचँका लागि विभीन्न स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप हस्तान्रण गरेको छ । कोरोना रोकथाम तथा स्वास्थ्य चेकजाचँका लागि सेनिटाईजर ७५ थान, एन – ९५ माक्स २५ थान, थर्मोमिटर २ थान, हात […]

भर्खरै प्रकासित