काठमाडौं, ४ जेठ । सरकारले १५ दिन थप गरेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यस अघि थपिएको लकाडउनको अवधि सोमबार सकिदैथियो । कोरोना भाइरस (कोभिड-१९) बाट बच्नका लागि नेपाल सरकारले चैत ११ […]

दंगीशरण,४ बैशाख । दंगीशरण गाउँपालिकाले १३ बेड थप गरिएको छ । जिल्लाबाहिरबाट मानीसहरु भित्रिन थालेपछि १३ बेडको क्वारेन्टाईन थप गगर्रिको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । उनका अनुसार १३ बेडको क्वारेनटाईन निर्माण पछि अहिले दंगीशरण गाउँपालिका २३ बेडको क्वारेनटाईन निर्माण भएको छ । दंगीशरण ३, हेकुली स्थित विरेन्द्र […]

घोराही, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोज भगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको थियो । मृतक पुरुष यहि बैशाख ३० […]

भर्खरै प्रकासित