दंगीशरण, २३ बैशाख । दंगीशरण ४ बैबाङ्गकी समानी चौधरी दंगीशरण गाउँपालिकाले राहत वितरण गर्दैछ भन्ने जानकारी पाएपछि राहत लिन आईपुगिन् । उनलाई चामल हो कि भन्ने लागेको रहेछ । तर, बोरामा धानको विउँ हो भन्ने थाहा पाईन् । “बर्खा लाग्ने बेला किसानका लागि धानको बिउँ राहत स्वरुप दियो खुसी लाग्या […]

दंगीशरण, २३ बैशाख । दंगीशरण गाउँपालिकाका नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागी अमेरीकी नियोग यु.एस.ए.आइ.डि. को साझेदारी संघीयता सहयोग कार्यक्रम मार्फत चेकजाचँका लागि विभीन्न स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप हस्तान्रण गरेको छ । कोरोना रोकथाम तथा स्वास्थ्य चेकजाचँका लागि सेनिटाईजर ७५ थान, एन – ९५ माक्स २५ थान, थर्मोमिटर २ थान, हात […]

दंगीशरण, १० चैत । दंगीशरण गाउँपालिकाले विश्वभरी फैलदै आएको कोभिड-१९ को संक्रमण फैलन सक्ने भन्दै गाउँपालिकाबाट दिईने सेवा पूर्ण रुपमा बन्द गरेको छ । गाउँपालीबाट सेवा दिईरहदा मानिसको भिडभाड हुने भन्दै सबै शाखाबाट दिईने सेवा बन्द गरिएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले गाउँपालिकाबाट बाट दिईने सेवा […]

दंगीशरण, ६ चैत्रदंगीशरण गाउँपालिका वडा न. ३ रावतगाउँका नाल्टु चौधरी उमेरले ६५ बर्षका भए । तीस बर्ष अगाडि काधँमा फरुवा बोकेर कुलो बनाउँन गएको आज जस्तो लाग्छ उनलाई तर समय फेरीएपछि अचेल पक्की नाली बनेको देख्दा अचम्ममा परेको सुनाउँछन् उनी । गाउँगाउँमा सिचाईका लागि पक्की नाली बन्दैछ यस्तो सुखको दिन […]

दंगीशरण ६, चैत्र।दंगीशरण गाउँपालिकाले विपद व्यवस्थापन न्यूनिकरणका लागि विविध कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको विपद व्यवस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कुनै पनि बेला कोरोना संक्रमित हुन सक्ने भन्दै सचेतना प्रदान गर्ने, पर्चा, पम्प्लेट टास्ने, सभा, भोज, भतेर नगर्ने गरेको थाहा पाएमा रोक्ने […]

दंगीशरण, २३ फाल्गुन । दंगीशरण गाउँपालिकाले कोरोना भाईरस संक्रमणबाट बच्नका लागि केहि अवधिसम्म अत्यावश्यक अवस्थामा बाहेक कुनै किसिमको मेला, भेला, सभा, सम्मेलन नगर्ने भएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरि पालिकाले दंगीशरण गाउँवासीलाई सचेत रहन अनुरोध गर्दै भेला भोजभतेर जस्ता […]

प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले थारु कल्चरल भिलेजलाई पर्यटन प्रबद्धनको रुपमा विकास गर्न सकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा न. ३ स्थित रानीवनमा थारु समुदायको सस्ंकृति जगेर्ना गर्ने उद्धेश्यले निर्माण हुन लागेको थारु कल्चरल भिलेजको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले थारु समुदायले शासन ब्यवस्था कायम गरेकाले थारु समुदायका […]

दंगीशरण, २ फागुन । दंगीशरण गाउँपालिकाका जनप्रतिनीधि र शिक्षासम्बद्ध पदाधिकारीले विधार्थीहरुलाई कसरी शिक्षण गराउँने भन्ने विषयमा ज्ञान लिए । कक्षामा सिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउँन शिक्षकले ध्यान दिनुपर्ने कुराहरुका बारेमा शिक्षकहरुले निश्कर्ष निकाले । कार्यक्रममा विभिन्न समुह बनाई निष्कर्ष निकालेका शिक्षकहरु प्रारम्भिक कक्षा पढाई कार्यक्रमको शिक्षण ढाँचा अनुशार तालीममा सिकेका […]

दंगीशरण, २८ माघ । वाल क्लव अध्यक्ष खिम बहादुर वस्नेतले विद्मालयले विभिन्न विषय बनाई शुल्क लिईरहेको बताए । अभिभावक सहयोग स्वरुप शुल्क, विद्मालयमा आवश्यक स्रोत जुटाउन, फारम स्वरुप शुल्क, लिईरहेकोले अति विपन्न वर्गका बिद्मार्थीहरुलाई समस्या परेको उनले बताए । विद्मालयमा घोकन्ते भन्दा पनि ब्यवहारीक शिक्षा दिन सक्नुपर्ने उनले तर्क गरे […]

दाङ, १४ माघ । प्रदेश सभा सांसद विमला वलीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएकि छिन् । पछिल्लो समय सामुदायिक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उनको धारण थियो । सांसद वलीले भनिन्–“स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको छ […]

भर्खरै प्रकासित