दंगीशरण, २१ पुस । दंगीशरण गाउँपालिका वडा न. ४ का रामनारायण चौधरी १३ वटा बुंगुर पालेर बुंगुर फार्म संचालनमा ल्याएका छन् । त्यहि बुंगुर बाट चौधरीले बार्षिक रुपमा ४ लाख आम्दानी गरेको बताए । उनको पेशा नै पशुपालन हो । चौधरीले बुंगुर पालन गर्नलागेको करिब ८ बर्ष भयो । एक […]

दंगीशरण, १ पौष । दंगीशरण गाउँपालिका वडा न.–१, कालीतरामा निर्माण हुने आमखोलाघाट मलई खोलामा झोलुंगे पुलको मंगलबार शिलान्यास गरिएको छ । मंगलबार प्रदेश सभा सदस्य धमकली चौधरी र दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै सांसद धमकली चौधरीले विकाश निर्माणमा अहिलेको सरकार […]

दंगीशरण, १ पुस । प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले दंगीशरण गाउँपालिका वडा न २ कौवाघारी खानेपानी ट्यांकीको शिलान्यास गरेका छन् । मंगलबार आयोजना गरेको ट्यांकीको शिलान्यास गर्दै केसीले जनताको जिवन संग जोडिएका मुख्य खानेपानी, सिचाईका लागि डिप बोरीङ्, पक्की सडकलाई आफुले मुख्य रुपमा हेर्दै योजना बनाएर अगाडि बढाईसकेको बताए । […]

दंगीशरण २९, मंसिर । दंगीशरण गाउँपालिका नदिपारीका स्थानियहरु गाउँँमै स्वास्थ्य चौकि पाउँदा हर्सीत भएका छन् । बर्षौदेखि प्रभावकारी स्वास्थ्य उपचारबाट बञ्चित भएका त्यहाका स्थानीयहरु अव भने घर नजिक स्वास्थ्य सेवा पाउँने भएका छन् । नदि पार गरेर हेकुली आउँनुपर्ने र बजारसम्म धाउँनुपर्ने समस्याबाट मुक्त भएका छन् । स्वास्थ्यसंग प्रत्यक्ष रुपमा […]

दंगीशरण २३, मंसीर । दंगीशरण गाउँपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । गाउँपालीकाका बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २२ लाखको लागतमा दुई वटा एम्बुले्न्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । लामो समय देखि एम्बुलेन्स विहीन भएको […]

तुलसीपुर, १६ कार्तीक । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले समाजवाद उन्मुख शिक्षा प्रणाली मात्र नभएर नयाँ शैक्षिक पद्धति मार्फत बहुभाषीक शिक्षा प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । यसका लागि सबै एक अर्का संग सहकार्य गर्नुपर्ने मेयर पाण्डेयले वताए । शिक्षा प्रणाली परिवर्तन गरेर मात्र समाज रुपान्तरण गर्न सकिने र सो […]

दंगीशरण, ५ कार्तिक । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा रहेका सामुदायीक विद्मालयको अवस्था सुध्रिदै गएको बताएका छन् । विद्मालयको भौतिक निर्माण देखि लिएर विषयगत शिक्षकहरुको ब्यवस्थापन गरिएको बताए । अवका दिनमा जहाँ विद्मार्थी त्यहाँ शिक्षक भन्ने अभियानलाई आत्मसाथ गरेर अगाडि बढ्ने अध्यक्ष चौधरीले बताए । यस वर्ष दंगीशरणमा रहेका […]

दंगीशरण, ४ कार्तिक । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने सडकको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश नम्बर पाँचले कुल ग्राहस्थ उत्पादनको ७.७प्रतिशत वृद्विदर हासिल गर्न सक्नु […]

भर्खरै प्रकासित