तुलसीपुर, ५ कार्तिक । युवा व्यवसायी, समाजसेवी एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं. ३ का सभापति महेश थारुले असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। आफ्नो २४ औं जन्म दिनको अवसरमा थारूले मंगलबार तुलसीपुरको विजौरीस्थित असहाय बालबिकास नेपालमा रहेका बालबालिकाहरुको शैक्षिक सुधारका लागि शैक्षिक सामाग्री सहयोग गरेका हुन्। उनले […]

घोराही, ५ कार्तिक । मुक्त कमलरी विकास मंच दाङको अध्यक्षमा रमिता चौधरी निर्वाचित भएकीछिन् । मंगलबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो जिल्ला अधिवेशनमा रमिता चौधरीले आफ्नो निकतम प्रतिद्धन्दी जानकी चौधरीलाई ९६ मतले पाछाडी पार्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन प्रतिनीधि विनोद कडराले जानकारी दिए । उनका अनुसार […]

दुर्गालाल केसी दाङ, ५ कार्तिक । दाङको घोराहीमा केही दिनदेखि बर्का नाचको रौनक छ । २१ वर्षपछि देखिएको बर्काले सबैको ध्यान तानेको छ । कृष्ण जन्माष्टमीदेखि तिहारसम्म नाचिने बर्का नाचले थारू समुदायमा विभिन्न संकट र रोगव्याधि टार्ने विश्वास गरिन्छ । थारू समुदायको सबैभन्दा महत्त्वपूर्ण बर्का देवीदेवताको पूजाआजा गरी नाचिन्छ । ‘महाभारतको कथामा आधारित […]

दंगीशरण, ४ कार्तिक । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने सडकको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश नम्बर पाँचले कुल ग्राहस्थ उत्पादनको ७.७प्रतिशत वृद्विदर हासिल गर्न सक्नु […]

काठमाडौं, कात्तिक ०४। तिहारको बेला नेवार समुदायद्वारा मनाइने स्वन्तिः को तिथि बिगारेको भन्दै नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ । तिहारमा पर्ने म्हः पूजा र नेपाल संवतलाई नेवार समुदायले परम्परागत रुपमा एकैदिन मनाउदै आएको छ । तर यस वर्ष यि दुई पर्वलाई राष्ट्रिय पञ्चांग निर्णायक समितिले बेग्लाबेग्लै […]

घोराही, २ कार्तिक । मुक्त कमलरी विकास मंचको कार्तिक ६ गते हुन गइरहेको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनको तयारी तिव्र बनाएको छ । नयाँ नेतृत्व चयनका लागि प्रतिनीधि छनौट, अधिवेशनको प्रचारप्रसारलाई तिब्रता दिइएको हो । ३९ स्थानीय तह र पाँच जिल्ला शाखा रहेको मुक्त कमलरी विकास मंचको […]

दिप्तीशिखा चौधरी दंगीशरण , १ कात्तिक । स्थानीय तह भएसंगै अहिले जनताहरुको सेवा सुबिधाका लागि स्थानीय सरकारले भौतिक निर्माणलाई विशेष प्राथमिक्तामा राखेको छ । बर्षदेखि स्वास्थ्य, शिक्षा, खोपानी जस्ता अत्यावश्यक सेवाबाट बञ्चित भएका स्थानीय जनताहरु अहिले गाउँमै सेवा लिन पाईरहेकाछन् । दंगीशरणबासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रमा स्टाफ क्वाटर […]

घोराही, १ कार्तिक । थारु समुदायको ऐतिहासिक बर्का नाचको बृत्त चित्र निर्माण गरिदै छ । थारु कल्याणकारिणी सभा दाङको अगुवाइमा बर्का नाचको बृत्त चित्र निर्माण गरिन लागिएको हो । पछिल्लो समयमा बर्का नाच लोप भइरहेकोले यसको संरक्षण र प्रवद्र्धनका निमित्त बृत्त चित्र निर्माण गर्न लागिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष […]

दाङ, २७ असोज । लागूऔषधसहित दाङमा पाँच जनालाई पक्राउ गरिएको छ । घोराही उपमहानगरपालिकाको नयाँ वसपार्कबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए। प्रहरी प्रवक्ता शाहका अनुसार घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ […]

काठमाडौँ, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र […]

भर्खरै प्रकासित