थारू समुदायका (महिलाहरु) को विशेष अर्थात् महत्वपूर्ण पर्व हो “अष्टिम्की” । यो पर्व श्रीकृष्ण जन्माष्टमीको दिन मनाइन्छ् । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा “अष्टिम्की” अर्थात् “श्री कृष्ण जन्माष्टमी” मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको […]

तुलसीपुर, २३ पुस ।प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले सांस्कृतिक विकासले मात्रै देशको विकास हुने भएकोले थारु समुदायको मौलिक कला, संस्कृतिको विकास गर्नुपर्ने कुरामा जोड दिएकाछन् । बुधबार तुलसीपुरको जबरपुरमा आयोजित क्षेत्रस्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरामा जोड दिएका हुन । थारु समुदायको आफ्नै विशिष्ट मौलिक संस्कृति भएता […]

तुलसीपुर,१२ पुस।  तुलसीपुरमा यही पौष २३ गते माघ महोत्सव हुने भएको छ । नमुना भुँइह्यार थान समिति तुलसीपुरको आयोजना एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं.३ को सह-आयोजनामा महोत्सव हुन लागेको हो। नमुना भुँइह्यार थान समिती तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा आज तुलसीपुरमा बसेको भेलाले थारू समुदायहरुको ठूलो पर्व माघलाई […]

तुलसीपुर, ९ पुस ।तुलसीपुर क्षेत्रको विभिन्न सुकुम्वासी वस्तीहरुमा बस्दै आएका महिलाहरुले आफूहरुको सुरक्षित बसोबास हुनु पर्ने माग गरेका छन् । नेपाल महिला एकता समाजको स्थानिय निकायसंगको सञ्जाल विस्तार तथा संघसंस्थासंगको परिचयात्मक कार्यक्रममा बोल्ने महिलाहरुले यस्तो माग गरेका हुन् ।उनीहरुले महिलाहरु अहिले कसैसंग पनि सुरक्षित नभएको, दिनदिनै महिला हिंसा, बलत्कार जस्ता […]

तुलसीपुर, ३० मंसिर।  श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नमुना यूवा संसदको आयोजना तथा ओरेक नेपालको सहकार्यमा आप्रवासी कामदारहरुको अवस्था र चूनौतिमा सरोकारवालाहरुको भूमिका  विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमिकलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको र जबसम्म श्रमको सम्मान गरिदैन, तवसम्म युवा शक्तिहरुको […]

पुरुब झापासे पच्छिउँ कैलाली कंचनपुुरसम् थारु समुदायक बसाइ बा लेकिन पूर्वेली थारुसे पश्चिमेली थारु समुदायम डेवारी मनाजाइठ । थारुहुक्र डेवारी विशेष कैख लक्ष्मी पुजाक दिन मन्ठ । चितवनसे पच्छिउँक थारुहुक्र डेवारी मनैठ । सक्कुजन थारु रलसेफे डेवारी आपन थर अनुसार डिउँटामाटा पुज्ना कर्ठ । पच्छिह्वाँ ढेउर थारु दहित, चुकाहा, कुसुम्या, […]

तुलसीपुर,९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको नमुना भुँइह्यार थान प्राङ्गणमा थारु समुदायको साझा सभाहल बनाउन विभिन्न गाउँका अगुवा,महटावा लगायत विभिन्न व्यक्तिहरु लागि परेका छन्। नमुना भुँइह्यार थान समितीको आयोजनामा शनिबार भएको सभाहल निर्माणका लागि छलफल एवं दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नेवक्ताहरुले तुलसीपुर क्षेत्रमा थारू समुदायको पहिचान र संस्कृति […]

भर्खरै प्रकासित