घोराही, २७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि दुइ स्वतन्त्र सहित ७ जनाले उमेद्वारी दर्ता गराएकाछन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनकाका लागि विहान १० देखी दिउँसो १ बजे सम्म वडा अध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धीहरुले उमेद्वारी दर्ता गराएका हुन् । नेपाल कम्युनिष्ट […]

भर्खरै प्रकासित