तुलसीपुर, १४ पुस । थारू समुदायको ठूलो पर्व माघलाई मध्यनजर गरि शनिबार पनि ब्यवसायिक रुपमा बजार खुल्ला गरिदिन थारू समुदायलृ आग्रह गरेका छन् । तुलसीपुर क्षेत्रमा क्रियाशिल थारू संघस्ंस्थाहरु र थारू अगुवाहरुले आज संयुक्त रुपमा माघ पर्वलाई लक्षित गरि पुसको २६ गतेसम्म शनिबार पनि ब्यवसायिक रुपमा बजार खोलि दिन तुलसीपुर […]

–छविलाल कोपिला बाबाकि सगर गैनु हाँ, मुरिया लहाने सखी ए हो, सेंडुर छुटल पानिघाट, सखी ए हो ! …….केही दिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विषेशगीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको […]

तुलसीपुर,१२ पुस।  तुलसीपुरमा यही पौष २३ गते माघ महोत्सव हुने भएको छ । नमुना भुँइह्यार थान समिति तुलसीपुरको आयोजना एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं.३ को सह-आयोजनामा महोत्सव हुन लागेको हो। नमुना भुँइह्यार थान समिती तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा आज तुलसीपुरमा बसेको भेलाले थारू समुदायहरुको ठूलो पर्व माघलाई […]

घोराही, १० पुस । गोरक्षरत्ननाथ माध्यमिक विद्यालय चौघेराको अध्यक्षमा समाजसेवि निर्मल आचार्य चयन भएकाछन् । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा आचार्य अध्यक्षमा चयन भएकाहुन्। भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन चयन भएकाछन्। सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।बैठकले […]

–इन्दु थारू “माघ लहैलीसुरिक सिकार खैली रे हासखिय होमाघक पिली गुरीगुरी जार ।” माघ पर्वमा थारू समुदाय यो गीतले गुञ्जयमान हुन्छ । यो गीत थारू फिल्म कमैयाको हो । सखिय हो, माघक पिली गुरीगुरी जार भन्ने शब्द परम्परादेखि चल्दै आएको थारु लोक भाका हो । थारुहरु नेपालमा कहिलेदेखि बसोबास गरे […]

तुलसीपुर, ९ पुस ।तुलसीपुर क्षेत्रको विभिन्न सुकुम्वासी वस्तीहरुमा बस्दै आएका महिलाहरुले आफूहरुको सुरक्षित बसोबास हुनु पर्ने माग गरेका छन् । नेपाल महिला एकता समाजको स्थानिय निकायसंगको सञ्जाल विस्तार तथा संघसंस्थासंगको परिचयात्मक कार्यक्रममा बोल्ने महिलाहरुले यस्तो माग गरेका हुन् ।उनीहरुले महिलाहरु अहिले कसैसंग पनि सुरक्षित नभएको, दिनदिनै महिला हिंसा, बलत्कार जस्ता […]

घोराही , ५ पौष। थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू बाहुल क्षेत्रहरुमा माघ कार्यक्रमका लागि तयारी तिब्र पारिएको छ। यस्तै बिगतका वर्षहरुमा जस्तै दाङमा यस वर्ष पनि दुई दिन माघ महोत्सव हुने भएको छ। थारू कल्याणकारीणी सभा दाङको मुख्य आयोजना र एक दर्जन बढी संघसंस्थाको सह-आयोजनामा दाङको घोराहीमा […]

बुनु थारू। काठमाडौँ, २ पुस। जल, जमिनसँग अन्यानोश्रित सम्बन्ध भएका थारुहरु आफूलाई प्रकृतिपूजक मान्छन् । औलो पचाएर इतिहास बनाएका थारुहरुलाई सदियौँदेखि मानसपटलमा एक सोझो, इमान्दार, जातिको रुपमा लिइन्छ । थारुहरुको असली इतिहासबारे धेरै बेखबर छन् । कुनै जमनामा ती थारुहरु कमैया हैन जमिन्दार थिए। र, सयौं विघाका मालिक थिए। पूर्व […]

युएई, २ पुस। थारू कल्याणकारीणी सभा युएईले थारूहरुको महान् पर्व माघको अवसरमा दुबईमा माघ विशेष सांस्कृतिक  कार्यक्रम गर्ने भएको छ।  “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ”  भन्ने मूल नाराका साथ विगतका वर्षमा जस्तै आफ्नो आठौं वार्षिक भेला एवं माघ विशेष सांस्कृतिक कार्यक्रम गर्ने […]

घोराही, २ पुस। वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरिया निवासी २७ वर्षीय अनिल नेपालीका परिवारलाई परियार सेवा समाज दाङले सहयोग रकम हस्तान्तरण गरेको छ। बुधबार घोराहीमा एक कार्यक्रम गरि परियार सेवा समाज दाङका अध्यक्ष केशव परियारले मृतक अनिल नेपालीका बुवा र बहिनीलाई रु.७,३४,९७१/- रकमको चेक हस्तान्तरण गरेका […]

भर्खरै प्रकासित